Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • डीआईजी शाहको नेतृत्वमा इन्टेलिजेन्स ब्युरोको अर्को सफलता, एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन पक्राउ
डीआईजी शाहको नेतृत्वमा इन्टेलिजेन्स ब्युरोको अर्को सफलता, एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन पक्राउ
Terai Report
Terai Report मंगलबार, साउन १२, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको लागूऔषध कारोबारविरुद्ध ठूलो कारबाही गर्दै एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई पक्राउ गरेको छ।

एपीएफ इन्टेलिजेन्स ब्युरोका अनुसार डीआईजी दिपेन्द्र शाहको नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइएको क्रममा विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१४, गाङखेल क्षेत्रमा सञ्चालन गरिएको अपरेसनबाट उक्त सफलता हात परेको हो।

ब्युरोका सप्रनाउ सुवर्ण थापा र सप्रनि रबिन्द्र भट्टको कमाण्डमा खटिएको टोलीले मिति २०८३ साउन १२ गते साँझ ७:२० बजे तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी निवासी २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्लाको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगाको मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–६ मा बसोबास गर्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।

कारबाहीका क्रममा प्रहरीले १२ हजार फायल बराबर एक लाख २० हजार ट्रामाडोल क्याप्सुल बरामद गरेको जनाएको छ। त्यससँगै बा.च.क. ७०१७ नम्बरको टाटा कम्पनीको सवारी साधन, बागमती प्रदेश १–०२०६५ प ४४८९ नम्बरको ट्रायम्फ बुलेट मोटरसाइकल, तीन थान एन्ड्रोइड मोबाइल, नगद रु. १,७४५, एक थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एक थान सवारीको बिलबुक समेत बरामद गरिएको एपीएफले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि काठमाडौं उपत्यकामा लागूऔषध ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको आशंका गरिएको एपीएफको दाबी छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।

एपीएफ इन्टेलिजेन्स ब्युरोले पछिल्लो एक महिनाभित्र लागूऔषध कारोबारविरुद्ध दोस्रो ठूलो कारबाही गर्न सफल भएको जनाएको छ। सुरक्षा निकायले यस्ता अभियानलाई निरन्तरता दिँदै लागूऔषधको अवैध कारोबारमा संलग्न सञ्जालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  २३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण : संयम अपनाउन र सद्भाव कायम राख्न सभापितको अपिल
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण : संयम अपनाउन र सद्भाव कायम राख्न सभापितको अपिल मंगलबार, साउन १२, २०८३
काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन मंगलबार, साउन १२, २०८३
अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो
अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो मंगलबार, साउन १२, २०८३
सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’
सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’ सोमबार, साउन ११, २०८३
सुनसरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु सोमबार, साउन ११, २०८३
पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद
पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद आइतबार, साउन १०, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्