Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाज
  • Home
  • समाज
  • ‘आँसुले धानेको देश’ (फोटो फिचर)
‘आँसुले धानेको देश’ (फोटो फिचर)
Terai Report
Terai Report शनिबार, माघ २०, २०८०
adghadfb.jpg

काठमाडौँ । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने अवस्था भने देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् । 

13_141706939318.jpg

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरूको क्रन्दन र रोदन हेरे र सुने पुग्छ । आफ्नो परिवारलाई राम्रो, खुसी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर बिदेसिएका कतिपय नेपालीहरू त उतै अस्ताउँछन् । त्यति मात्रै होइन, शव ल्याउन पनि लासमाथिको राजनीति सुरु हुन्छ । 

12_121706939314.jpg

सीप सिकेर गएकाहरूले केही काम गर्न सक्छन् । तर सीप सिकेर विदेश नगएकाहरू कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् । यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् । यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरू अझै पनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् । बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ । 

11_161706939298.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मलमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ । त्यसैले नै होला भोलिका भविष्यहरू आज आफ्नो आँसु झारेर भए पनि आफ्नो भविष्य सुरक्षित राख्न बिदेसिएका छन् । परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एक पटक रुवाएर र आफू रोएर भए पनि विदेश जाँदै छन् । किन पनि भने भोलिका यो देशका भविष्यहरू आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् । 

10_191706939298.jpg

नेताहरू नै दुई थरिका कुरा गर्छन् । सरकारमै रहेका मन्त्रीहरू एकातिर स्वदेशमै रोजगारी दिने कुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन् । चिकित्सक, नर्स, श्रमिकहरूका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरूले नै देखाउँछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ । हेराैँ यसै पृष्ठभूमिमा  न्युज एजेन्सी नेपालले कैद गरेका केही तस्बिरहरू :

9_281706939284.jpg

8_281706939272.jpg

7_331706939256.jpg

6_341706939253.jpg

5_421706939238.jpg

4_461706939228.jpg

3_471706939223.jpg

1_471706939201.jpg

2_511706939201.jpg


प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप समाज
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ आइतबार, वैशाख २७, २०८३
विपन्न कुर्मी परिवारलाई कानु युथको सहयोग
विपन्न कुर्मी परिवारलाई कानु युथको सहयोग शुक्रबार, वैशाख ११, २०८३
पत्नीको खुट्टा काट्ने पति पक्राउ
पत्नीको खुट्टा काट्ने पति पक्राउ आइतबार, चैत १५, २०८२
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ घाइते
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
अहमदिया संघ नेपाल द्वारा ईद मिलन कार्यक्रम सम्पन्न
अहमदिया संघ नेपाल द्वारा ईद मिलन कार्यक्रम सम्पन्न शुक्रबार, चैत १३, २०८२
इरानी सेनाले पक्राउ गरेका अमृत झाको रिहाइका लागि परिवारको पहल
इरानी सेनाले पक्राउ गरेका अमृत झाको रिहाइका लागि परिवारको पहल मंगलबार, चैत १०, २०८२
बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप : हवाई फायर, १० जना घाइते
बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप : हवाई फायर, १० जना घाइते मंगलबार, चैत १०, २०८२
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्