Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महानगरविरुद्ध जनता उचाल्यो चाहि कसले त !
महानगरविरुद्ध जनता उचाल्यो चाहि कसले त !
Terai Report
Terai Report आइतबार, भदौ २३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खोला किनारको मापदण्ड महानगरले नबनाई संघीय सरकारले नै बनाएको स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गलत जानकारी दिएर महानगरविरुद्ध जनतालाई उचाल्ने काम बन्द गर्न भनेका छन् । 

‘खोलाको मापदण्ड र कानून आफैँ बनाउने,आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने । सरकार आफ्नै । कानून बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि भएको कानून र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ?,’ सामाजिक सञ्जालमा लेखिएको छ, ‘गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौं ।’

‘५० वर्ष पहिलेको तीन कुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन ।"

मेयर बालेनले महानगरलाई गाली गरेर न्याय नपाउने भन्दै आफ्नै नेतामाथि प्रश्न गर्न पनि सुझाएका छन् । उनले भनेका छन्, ‘तपाईँहरु न्याय खोज्नुहुन्छ भने काठमाडौं महानगरलाई गाली गरेर पाउनुहुन्न । तपाईँकै नेतालाई प्रश्न गर्नुहोला, यस्तो कानून किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।’साथै,नदी तथा खोला किनार वरपर नयाँ मापदण्डअनुसार बनेका घर नभत्किने पनि उनले प्रष्टाएका छन् । घर भत्काउनै परे पनि सरकारले मुआब्जा दिनुपर्ने उनको भनाइ छ । 

‘तपाईँको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन,निश्चिन्त रहनुहोस् । भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले,’ मेयर साहले लेखेका छन्, ‘५० वर्ष पहिलेको तीन कुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन । तपाईँको लागि हामी छँदैँ छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनका लागि । जब नियम परिवर्तन हुन्छ हामी सोहीअनुसार फेरि सूचना जारी गरी हाल्ने छौं । त्यतिञ्जेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो ।’  जन आस्था


प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक मंगलबार, चैत १७, २०८२
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार मंगलबार, चैत १०, २०८२
भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय, १८ नै राख्नुपर्ने रविको अडान
भावी प्रधानमन्त्री बालेनले सुझाए १६ मन्त्रालय, १८ नै राख्नुपर्ने रविको अडान सोमबार, चैत ९, २०८२
पराजयको समीक्षासँगै नीति र नेतृत्वको बहस
पराजयको समीक्षासँगै नीति र नेतृत्वको बहस बिहीबार, फागुन २८, २०८२
गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत
गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत बिहीबार, फागुन २८, २०८२
नयाँ संसद् भवनमै बैठक बसाउन तयारी तीव्र
नयाँ संसद् भवनमै बैठक बसाउन तयारी तीव्र बिहीबार, फागुन २८, २०८२
वीरगन्जको नगवामा एमाले उम्मेदवार प्रदीप यादवको भव्य स्वागत
वीरगन्जको नगवामा एमाले उम्मेदवार प्रदीप यादवको भव्य स्वागत आइतबार, फागुन १७, २०८२
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्