Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेशनल मेडिकल क्लेजमा आत्महत्या रोकथाम बारे संवाद गरौ, द्धष्टिकोण बदलौं कार्यक्रम सम्पन्न
नेशनल मेडिकल क्लेजमा आत्महत्या रोकथाम बारे संवाद गरौ, द्धष्टिकोण बदलौं कार्यक्रम सम्पन्न
Terai Report
Terai Report शनिबार, भदौ २९, २०८१

वीरगंज । नेशनल मेडिकल क्लेजको मनोचिकित्सा विभागले  को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर २०२४)आत्महत्या रोकथाम बारे संवाद गरौं,द्धष्टिकोण बदलौ कार्यक्रम नेशनल मेडिकल क्लेजमा सम्पन्न भएको छ ।

आत्महत्या रोकथाम बारे संवाद गरौ,द्धष्टिकोण बदलौं कार्यक्रम नाटकिय माध्यमद्धारा दर्शाइएको थियो । नाटकले तनाव,डिप्रेसन,चिंताले मानिसले आत्महत्या गरिरहेका छन त्यस बारे सचेतना फैलाएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतिको रुपमा रहेको छ ।

नेपाल सरकारको तथ्याङ्क अनूसार आर्थिक वर्ष २०७८/०७९ मा ६,८५० व्यक्रिले आत्महत्यामा ज्यान गुमाएका छन । विश्व स्वास्थ्य सङ्गठनका अनूसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्यूको दोस्रो कारण हो । ९० प्रतिशत भन्दा बढी आत्महत्या मान्सिक स्वास्थ्य समस्याका कारणले हुने गर्दछ । हाम्रो देश नेपालमा सबैभन्दा बढी व्यक्तिले झुन्डेर आत्महत्या गरेका छन भने दोस्रो स्थानमा विष खाएर आत्महत्या गर्नेको संख्या रहेको छ । यस्को निराकरण गर्न अत्यन्त जरुरी रहेको बताउदै अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराईन ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारीले यस नाटकले हामीलाई धेरै कुराहरुको पाठ सिकाएको छ । चाहे जुन पनि प्रस्थिति किन नहोस आत्महत्या गर्नु हुँदैन । समस्या सबैकोछ तर त्यो समस्या सँग लड्नुको सट्टा आत्महत्या गर्नु यो कायरपन हो । समस्या सँग लडेर आएका व्यक्ति जिवनमा कहिले पछाडि प्रदैन त्यसैले आत्महत्या गर्नुको साटो त्यस समस्या सँग लड्ने वातावरण बनाउनु पर्दछ । त्यस्तै विशिष्ठ अतिथिमा प्रध्यापक डा.के.एन.सिहँ., नर्सिङ्ग निर्देशक प्रध्यापक गंगा गुरुङ्ग, अतिथिमा नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रध्यापक कबिता पाठक, प्रध्यापक जफर आलम लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नाटकिय कार्यक्रममा प्रमुख भूमिका आमा बनेकि कृति पौडेल, बुवा बनेका दिक्क्षा आचार्य, छोरि बनेकि करुण नेपाल र छोराको भूमिकामा अरनित बिश्वकर्माको रहेको थियो । यो कार्यक्रम डा.राम प्रकाश शाह (मनोचिकित्सक) को अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्