Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ठोरीमा एकै साथ हात्ती र बाघ आतंक
ठोरीमा एकै साथ हात्ती र बाघ आतंक
Terai Report
Terai Report शुक्रबार, असोज १८, २०८१

पर्सा । ठोरी गाउँपालिकामा एकै साथ बाघ र जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित छन् । चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको यो पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको ठोरी—१ का चिरन्जिवी सापकोटा बताउँछन् ।

किसानको धान बाली पाक्न थालेपछि हात्ती धान खान आउने गरेको उनले बताए । ‘पालिकाको ५ वटै वडामा २ सातायता निकुन्जहरुबाट आउने हात्तीले आतंक मच्चाएका छन्,’ उनले भने, ‘पछिल्लो केही दिन यता वडा नं २ इच्छानगर र बुद्धनगर तथा वडा नं ३ ब्रम्हानगरमा हात्तिले बढी सताएका छन् ।’

हात्ती ६ देखि ७, ८ देखि १२ र २० देखि २५ वटाको संख्यामा बगालमै आउने गरेको उनले बताए । कुनै हात्ती एक्लै पनि आएर धान बाली नष्ट गर्ने गरेको छ । हात्ती धपाउने परम्परागत तरिकाबाहेक स्थानीयसँग कुनै उपाय नरहेको उनले बताए ।

त्यसैगरी, झण्डै २ महिनादेखि वडा नं १ को इच्छानगर र चौतारा, वडा नं ३ ब्रम्हानगर र वडा नं ५ सुवर्णपुर क्षेत्रमा बाघले आतंक मच्चाएको छ । पालिकाभरि निकुन्जनजिक रहेको मानव बस्तीमा २ देखि ३ वटा बाघ प्रवेश गरेर स्थानीयको चौपाया खाने गरिरहेको छ ।

वडा नं ३ ब्रम्हानगरका सेते गोलेले बुधबार राति १० बजे बाघले आफ्नो खोरबाट एकै साथ २ वटा बाघ खाएको बताए । अन्य स्थानीयको समेत गरी दर्जन बढी खशि बाख्रा यहा मात्रै बाघले खाएको छ ।

स्थानीय रामबहादुर आले मगरले धेरै स्थानीयले हुलाकी सडक खण्डको शिकारीबास पुल छेउछाउ सडकमै सम्साझै बाघ देखेको बताए । बाघले मोटरसाइकल चालक देखि टेम्पो चालक समेतलाई झम्टिने गरेको उनले बताए ।

उक्त पुल आसपासको क्षेत्र चितवन र पर्सा निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भको समेत संगमस्थल रहेको र शिकारीबास खोला वन्यजन्तुको परम्परागत जैविक मार्ग समेत रहेकाले त्यस क्षेत्रमा वन्यजन्तुको आवागमन बढी हुने गरेको छ ।

स्थानीय बासिन्दा तथा शिकारीबास मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव रखेश आले मगरले बाघले कतिपय स्थानीयको बाख्रा खाएर खोरनै रित्तो पारिसकेको बताए । आफूले समितिलाई बाघ आतंक र बाघले गरेको क्षतिको पूर्ति गर्न सूचित समेत गरेको उनले बताए । शंकर आचार्य/कान्तिपुर


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
पच्चिस हजार दरबन्दी कटौती
पच्चिस हजार दरबन्दी कटौती शनिबार, जेठ २, २०८३
थियो लालपुर्जाको आस, भयो उठिबास
थियो लालपुर्जाको आस, भयो उठिबास शनिबार, जेठ २, २०८३
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ शनिबार, जेठ २, २०८३
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक शुक्रबार, जेठ १, २०८३
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे शुक्रबार, जेठ १, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्