Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • अनावश्यक खर्च कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्न  प्रमुख जैसवालको आग्रह
अनावश्यक खर्च कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्न  प्रमुख जैसवालको आग्रह
Terai Report
Terai Report शनिबार, कात्तिक ३, २०८१

बारा । सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ बाराको प्रसौनी गाउँपालिका वडा नं. २ स्थितमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधार सभा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रसौनी गाउँपालिका प्रमुख विनोद प्रसाद जैसवालले शुभकामना दिँदै महिलाहरुको सक्रिय सहभागीताले यो सहकारी आज धेरै उपलब्धि गरेको बताए । उनले भने “समाजमा महिलाहरुको समूह सक्रियता भएको खण्डमा आर्थिक उन्नति प्रगति अगाडि बढाउन ठूलो मद्दत पुग्ने जसले घर खर्च देखि बचत गर्ने परिपाटीको विकास हुने र अनावश्यक खर्च कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्न  प्रमुख जैसवालले आग्रह गर्नुभयो । 

WhatsApp-Image-2024-10-19-at-1.20.02-PM-(3)-1729323775.jpeg
साथै उनले मधेस प्रदेश कृषिमा आधारित भएकोले यसको उन्नति र विकास कसरी गर्ने र गरिबी अन्त गर्ने भन्ने बारेमा यो साना किसान सहकारी संस्थाले काम गरुन् भनेर सुझाव दिए । प्रमुख अतिथि जैसवालले कुनै पनि संस्थामा राजनीतिकरण गर्न नहुने यद्यपि राजनीतिक भएको खण्डमा संस्था उकालो होइन ओरालो तिर जाने भएकोले संस्थागत विकासको लागि ध्यान दिन संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरुलाई आग्रह गरे  । उनले यस संस्थाको विकास र उन्नतिका लागि आफू र आफ्नो सम्पूर्ण टीम गाउँपालिकाबाट सक्दो सहयोग गर्न तयार रहेको बताए ।  

वि. स. २०७५ सालबाट ३५ जनाको समूहले रु ५ लाख लगानी गरेर स्थापना गरेको यो संस्था अहिले ६१८ जना शेयर सदस्य रहेको र खुद मुनाफा रु १२ लाख ८३ हजार र १०% शेयर बोनस दिने काम गरेको संस्थाका प्रबन्धक निर्देशक विकास यादवले बताएका छन् ।  संस्थाले उत्कृष्ट बचतकर्ता  र उत्कृष्ट ऋणीगरी २१ जना महिलाहरुलाई सम्मान गरेको थियो ।  संस्थाले अहिले आफ्नो सदस्यहरुमा रु ५ करोड ५४ लाख लगानी गरेको छ भने बाहिरी ऋण २ करोड २७ लाख लिएको प्रबन्धक यादवले बताए ।

वार्षिक साधारणसभामा प्रहरी निरिक्षक सुरेशराज भट्ट ,संस्थाका उपाध्यक्ष किरण साह,वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया, पुष्प खतिवडा, कबिता कुमारी, शम्भु राज सहनी, कार्यालय सहयोगी प्रमोद राम लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका अध्यक्ष रुना देवी कलवारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

संस्थाको वार्षिक आय ब्याय कोषाध्यक्ष आशा देवी कलवारले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको स्वागत मनतब्य देवी न्यौपानेले गरेका थिए । सो अवसरमा गाउँपालिका उपाध्यक्ष किरण देवी साह लगायत प्रसौनी गाउँपालिकाका १, ३, र ५ नम्बर वडाका  अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्