Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले गरिन बृहत वृक्षारोपण
‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले गरिन बृहत वृक्षारोपण
Terai Report
Terai Report आइतबार, कात्तिक ११, २०८१

वीरगंज । तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईले सुरु गर्नु भएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियान अन्तर्गत पर्साको पटेर्वा सुगौली गाँउपालिका–४ पटेर्वामा डा. प्रिती चौधरीको जन्मदिनको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत्त डा. प्रिती चौधरी सो अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम प्रति ऐक्यबद्धता जनाउदै डा. चौधरीले आफ्नो जन्मस्थल पटेर्वा टोलको नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा भव्य कार्यक्रम गरेर वृक्षारोपण गरेकी हुन् ।

विद्यालय परिसरमा विभिन्न प्रजातिका करिब एक सय भन्दा बढी विरुवाहरु रोपिएका थिए । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले आफनो गाँउठाँउलाई हरियालीयुक्त बनाउन र पर्यावरणीय सन्तुलन कायम राख्नका लागि हरेक गाँउ र टोलमा वृक्षारोपण गर्नुपर्ने बताए । तराई विकास तथा संचार केन्द्र नेपालले थालेको “जन्मदिनलाई सत्कर्ममा जोडौं” अभियान निक्कै प्रेरणादायी कदम भएको भन्दै यो अभियानमा हरेक नागरिक जोडिनुपर्ने सुझाएका थिए ।

उनले अहिले गरिने वृक्षारोपणको लाभ हामी लगायत भावी पुस्ताले उठाउने भन्दै उनीहरुले हरियाली वातावरणको महत्व र सत्कर्मको माध्यमबाट समाजसेवा गर्न सबैलाई प्रेरणा मिल्ने बताए । एक फरक प्रसंङ्गमा प्रमुख अतिथि चौधरीले हालको राजनीति कमाईखाने भाडो भएको टिप्पणी गर्दै आफु मन्त्री भएको बेला पर्सा जिल्लाको ग्रामीण भेगहरुमा सडक, पुल र बिजुली बत्ती ल्याएको दाबी गरे ।

सो अवसरमा आयोजक संस्था तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाईले प्राकृतिक श्रोत माथि चरम दोहन भईरहँदा पृथ्वीको अवस्तित्व नै संकट तर्फ धकेलिईरहेको सन्दर्भलाई मध्यनजर गर्दै विशुद्ध रुपमा सेवाभावका साथ रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दरचाँदीखोलाबाट पहिलो पटक अभियानको रुपमा आफुले सुरु गरेको यो अभियानले हाल देशभरबाट निरन्तरता र ऐक्यवद्धता पाईरहेकोमा खुशी व्यक्त गरे ।

सोही अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले आफ्नो जन्मदिनको अवसरमा भव्य वृक्षारोपणको आयोजना गर्नु भएकोमा चौलागाईले आभार प्रकट गरेका थिए । आयोजक संस्थाका सल्लाहकार चन्द्रकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, महासमिति सदस्य शैलेन्द्र कुमार यादव, नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष युवराज खड्का, बरिष्ठ पत्रकार राघव साह लगायतकाले डा. चौधरीको जन्मदिनको अवसरमा उनको उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनलाई सत्कर्ममा जोडौं अभियानमा चौधरीले सरिक भई राम्रो कार्य गरिरहनु भएकोमा प्रशंसा गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य रामजनम चौधरी, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु महतो लगायत विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी एवं स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्