Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल रिटर्नी एशोसिएसनद्वारा बाराका ३ सय छठ ब्रतालु माहिलाहरुलाई कपडा वितरण
नेपाल रिटर्नी एशोसिएसनद्वारा बाराका ३ सय छठ ब्रतालु माहिलाहरुलाई कपडा वितरण
Terai Report
Terai Report सोमबार, कात्तिक १२, २०८१

बारा । नेपाल रिटर्नी एशोसिएसन समाजवादी बारा जिल्लाले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान साथै कपडा वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एशोसियसनका अध्यक्ष प्रवीण पौडेल रहेका थिए भने कार्यक्रमको अध्यक्षता एशोसियशनका बरा जिल्ला अध्यक्ष अनिल शाहले गरेका थिए ।

सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टी समाजवादीका पोलीट ब्युरो सदस्य दिनेश राई बारा जिल्ला अध्यक्ष विजेन्द्र चौधरी , परवानीपुर गापा अध्यक्ष रामेश्वर पटेल ,सफल व्यवसायी समाज सेवी समी अग्रवाल ,समाज सेवी निर्मला देवी, अस्वानी अग्रवाल लगायत करिब ५०० जनाको उपस्थिति रहेको थीयो उक्त कार्यक्रम एशोसियशनका प्रदेश २ सहा इन्चार्ज राजेश गुप्ताले सञ्चालन गरेका थिए भने कार्यक्रम सफल बनाउन व्यवसायी कलिस्टर शाहको महत्वपूर्ण भूमिका रहेको थियो ।

कार्यक्रममा उपस्थितिमा दीपावली तथा छठ पर्वको शुभकामना साथै ३०० माहिला दिदीबैनी हरुलाई कपडा वितरण गरिएको थियो । उक्त कार्यक्रममा रिटर्निको उद्देश्य महत्व विदेशमा जाँदाको दुख्ख समाजमा रहेको मीटर ब्याजको पीडा वित्तीय संस्थाबाट कारोबार गर्ने संन्देश, हाल भइरहेको कृषि उत्पादनको चर्को मूल्यको समाधान कृषि उत्पादन नै हो यसको लागि सरकारले अनावश्यक कर्मचारी कटौती गरी कृषि सैनिक भर्ना गरी सुरुवात गर्नु पर्ने कुरामा जोड दिँदै प्रमुख अथिति प्रवीण पौडेलले दिपावलीको छठको सुभकामना दिँएका थिए।

उक्त कार्यक्रममा पोलिट ब्युरो सदस्यले हिमाल तराई पहाडमा रहेका नेपालीहरुले भाइचाराको सम्बन्ध राख्दै सबैको धर्ममा समान गर्नु हामी नेपाली तथा कम्युनिष्टको विशेषता रहेको प्रकाश पारेका थिए। यसै गरी प्रमुख अतिथिबाट कपडा वितरण गर्दै कार्यक्रमका अध्यक्ष अनिल शाहले कार्यक्रममा उपस्थित सबैलाई युवा पलायन रोक्नु नै अबको समाधान हो परवानीपुर मात्र २०%युवा विदेश रहेको दर्दनाक अवस्था रहेको यसको समाधान कृषि उत्पादनमा हो भन्दै उपस्थित सबैलाई सुभकामना दिँदै कार्यक्रमको समापन गरेका थिए।


प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने शनिबार, कात्तिक ३०, २०८२
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम शनिबार, कात्तिक ३०, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्