Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • अभियानका सञ्चालकहरु नियन्त्रणमा, पिडितहरुद्धारा चितवनका प्रहरी प्रशासनको प्रशंसा
अभियानका सञ्चालकहरु नियन्त्रणमा, पिडितहरुद्धारा चितवनका प्रहरी प्रशासनको प्रशंसा
Terai Report
Terai Report शुक्रबार, कात्तिक ३०, २०८१

वीरगंज । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं किस्ता चिठ्ठा कार्यक्रम चितवन जिल्लाको रेनफोरेष्ट रिसोर्टमा लुकिछिपी खेलाउदै गर्दा त्यहाँको प्रहरी प्रशासनले हस्तक्षेप गरी ठगी धन्दाको कार्यक्रम बन्द गराउदै केहीलाई नियन्त्रणमा लिएको समाचार प्राप्त हुन आएको छ ।

एसी प्रोजेक्टको ६ हजार ९ सय ९९ जना सदस्यहरु सँग प्रति व्यक्ति मासिक रुपले २२५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० असुल्दै आएका छन् । सो प्रोजेक्टको छैठौं चिठ्ठा कार्यक्रम रेनफोरेष्ट रिसोर्टमा खोलिरहंदा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको निर्देशनमा प्रहरीले छापामारी कार्यक्रम बन्द गराउदै सञ्चालकहरु नियन्त्रणमा लिंदा पिडितहरु हर्षित भएका छन् । अभियानका सञ्चालकहरु वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाला, रानीघाट निवासी सुशिल सर्राफ, नगवा निवासी ऋषिकान्त गुप्ताले वर्षौ देखि पर्साका प्रहरी प्रशासनको संरक्षणमा चिठ्ठा कार्यक्रम निर्वाध रुपमा चलाउदै आएका थिए ।

विभिन्न मिडियाहरुले चिठ्ठाको विकृति विरुद्ध समाचार लेख्दा सञ्चालकहरुले जति समाचार आए पनि अथवा जसले जे गरे पनि केही नहुने भन्दै पर्साका प्रहरी प्रशासन आफुहरु सँग नै रहेको हवाला दिदै सदस्यहरुलाई सान्तवना दिदै आएका थिए । अभियानको कार्यालय पर्सा जिल्लाको वीरगंजमा रहे पनि ठग सञ्चालकहरुले पिडित सदस्यहरुको डरले अन्य–अन्य जिल्लामा लुकिछिपी चिठ्ठा खोल्दै आएका थिए ।

तत्कालिन अवस्थामा अभियान डिजिटल वल्र्ड प्रा.लि.को नामले २६ किस्ता चलाई करिब २५ करोड असुली अझ पनि तत्कालिन चिठ्ठाका सदस्यहरुलाई उपहारहरु नदिई लुकिछिपी अभियान कै नामले एसी प्रोजेक्ट सुरु गरेको करिब ६ महिनामा ९ करोड ४४ लाख ८६ हजार ५ सय असुली सकेका छन् । एसी प्रोजेक्टमा तत्कालिन अभियान डिजिटल वल्र्ड प्रा.लि. काठमाडौंको नामले सदस्यहरुलाई लोभ्याउने ब्राउसर (बुक) वितरण गरे पनि अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सको नाममा गरिमा विकास बैंक लिंकरोड वीरगंजमा खाता खोली रकम जम्मा गर्ने गरेका छन् ।

सञ्चालकहरुले टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्न अनुमति लिए पनि सो नगरी सोझासाझा जनतालाई विभिन्न प्रलोभनमा पारी सदस्य बनाउदै लुकिछिपी चिठ्ठा खेलाउदै ठगी गर्दै आएका हुन् । चितवनका प्रहरी उपरिक्षक गौतम मिश्र सँग अभियानका चिठ्ठा कार्यक्रममा छापामारी भएको सुनियो, त्यसमा के भईरहेको छ ? भनि जिज्ञासा राख्दा उहाँले केहीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताए । चिट्ठा ऐनले के भन्छ ? चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।

३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।

तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ । साभार : भोजपुरी टाइम्स दैनिक


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्