Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल प्रहरी दक्षिण एशियामा उत्कृष्ट, सांसद ढकालको टिप्पणी
नेपाल प्रहरी दक्षिण एशियामा उत्कृष्ट, सांसद ढकालको टिप्पणी
Terai Report
Terai Report मंगलबार, फागुन ६, २०८१

काठमाडौँ । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले नेपाल प्रहरी सम्बन्धी नयाँ विधेयकको स्वागत गर्दै नेपाल प्रहरीलाई दक्षिण एसियामा उत्कृष्ट मान्नुभएको छ। उहाँले विधेयकलाई कानूनी सुधार र एकीकरणको महत्त्वपूर्ण कदमको रूपमा प्रशंसा गर्दै प्रहरीको कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो।

प्रतिनिधि सभामा प्रहरी ऐन २०८१ को छलफलमा भाग लिंदै सांसद ढकालले भने, “नेपाल प्रहरी अपराध अनुसन्धान र सरकारी वकिल अभियोजनसँग सम्बन्धित छ। मुलुकको सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा नेपाली सेना र आन्तरिक सुरक्षा नेपाल प्रहरी द्वारा नियन्त्रित हुन्छ।” उनले प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान र शान्ति सुरक्षा प्रदान गर्नु भएको उल्लेख गर्दै, प्रस्तुत विधेयकले नेपालको प्रहरी सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

सांसद ढकालले नेपाल प्रहरीको कार्यलाई दक्षिण एसियामा उत्कृष्ट मान्दै भने, “नेपाल प्रहरी दक्षिण एशियामा सबैभन्दा राम्रो हो, र अरुले पनि यसलाई स्वीकार गरेका छन्।” यसैगरी, उनले नयाँ विधेयकको महत्त्वलाई रेखांकित गर्दै भने, “यो विधेयकले प्रहरी ऐन २०१२ लाई खारेज गर्दै संघीयता र संविधान कार्यान्वयनमा योगदान पुर्याउनेछ।”

उहाँले प्रहरी संगठनलाई थप व्यवस्थित, व्यवसायिक, जनउत्तरदायी र पारदर्शी बनाउन नयाँ ऐनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। सांसद ढकालले प्रहरीको मनोबल उच्च राख्ने र प्रविधिमैत्री बनाउने दिशामा ऐनले योगदान पुर्याउने टिप्पणी गरे। साथै, उमेर हद र अमर प्रहरीको व्यवस्थापनलाई स्वागतयोग्य मान्दै नयाँ ऐनले प्रहरी संगठनलाई अझ मजबुत र पेशेवर बनाउने बताए।

सांसद ढकालले आइजिपीको नियुक्तिमा स्पष्ट व्यवस्था रहेको र राजनीतिक हस्तक्षेपको अन्त्यको पक्षमा रहेको बताए। “प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप रोक्न नयाँ ऐनले स्पष्ट व्यवस्था गरेको छ,” उनले भने। यसले प्रहरीको प्राविधिक सेवामा थप स्पष्टता ल्याउनका लागि आवश्यक कदम पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्