Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्ववियु निर्वाचन : समाजवादी विद्यार्थी युनियनद्वारा ठाकुरराममा संगठन दर्ता
स्ववियु निर्वाचन : समाजवादी विद्यार्थी युनियनद्वारा ठाकुरराममा संगठन दर्ता
Terai Report
Terai Report सोमबार, फागुन १९, २०८१

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी सघंले पनि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि संगठन दर्ता गराएको छ ।

युनियनका जिल्ला अध्यक्ष हरिन्द्र साहको नेतृत्वमा ¥यालीसहित पुगेको टोलीले ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित 
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संगठन दर्ता गराएको हो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार ठाकुररामसहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा सङ्घ/सङ्गठन दर्ता भएको छ । 

WhatsApp-Image-2025-03-03-at-4.25.44-PM-1740998670.jpeg
सङ्गठन दर्ता गर्ने क्रममा ठाकुरराम बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति एवम् जसपाका नेता मुकेश द्विवेदी, जसपा नेता तबरेज अहमद, जसपा वीरगञ्ज महानगर इकाई कमिटीका अध्यक्ष ईश्वर चन्द्र यादव, समाजवादी विद्यार्थी युनियनका महासचिव निखिल बरनवाललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

चैत ५ गतेको लागि तोकिएको निर्वाचनअन्तर्गत आज सङ्घ÷सङ्गठन दर्ता कार्यक्रम सम्पन्न भए पछि । फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
20 20
थप राजनीति
संविधान संशोधन निर्वाचनपछि, नेताका सम्पत्तिमाथि छानबिन सुरु
संविधान संशोधन निर्वाचनपछि, नेताका सम्पत्तिमाथि छानबिन सुरु शुक्रबार, असोज १०, २०८२
नयाँ मतदाताले भोट हाल्न पाउने गरी राष्ट्रपतिले जारी गरे अध्यादेश
नयाँ मतदाताले भोट हाल्न पाउने गरी राष्ट्रपतिले जारी गरे अध्यादेश बुधबार, असोज ८, २०८२
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा मधेस सरकार
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा मधेस सरकार बुधबार, असोज ८, २०८२
बहुविवाहबारे गृहमन्त्री: जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुनलाई परिमार्जन गर्छ
बहुविवाहबारे गृहमन्त्री: जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुनलाई परिमार्जन गर्छ मंगलबार, साउन २१, २०८२
पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली
पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली आइतबार, असार २९, २०८२
संसद विभाजन होइन समाधानको थलो होस् : सांसद तामाङ
संसद विभाजन होइन समाधानको थलो होस् : सांसद तामाङ आइतबार, असार २९, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता बुधबार, असार १८, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्