Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्माण व्यवसायी संघ पर्साको कार्यालयमा तालाबन्दी
निर्माण व्यवसायी संघ पर्साको कार्यालयमा तालाबन्दी
Terai Report
Terai Report आइतबार, फागुन २२, २०७८
nirman-bewsai-960x540.jpg

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साको कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका छन् । संघका अध्यक्ष रामाकान्त चौरसियासहितका पदाधिकारीहरुले संघको विद्यान विपरित संघ सचालन गरेको भन्दै आक्रोशित व्यवसायीहरुले शनिबार वीरगंजकाे राधेमाईस्थित कार्यालयमा तालाबन्दी गरेका हुन ।

संघको विद्यान बमोजिम गठन भएको कार्यसमितिको पदावधि तीन बर्ष हुन्छ । निर्वाचित पदाधिकारीहरुले आफनो कार्यअवधि तीन बर्ष समाप्त गरी त्यसको भोली पल्ट निर्वाचन प्रकृयामा गई नयाँ पदाधिकारीहरुको जिम्मा लगाउँने विद्यानको नियम छ । तर अर्को निर्वाचन नै नगरी कार्यालयलाई अस्तव्यवस्थ बनाई थप तीन बर्ष विद्यान विपरित आफनो मनोमानी ढंगले संघ संचालन गरीरहेको व्यवसायीहरुको आरोप छ ।

नियमित कार्यालय संचालन नहुँदा कार्यालयनै अस्तव्यवस्त बनेपछि व्यवसायीहरु आन्दोलित भएका हुन । अध्यक्ष तथा उपाध्यक्ष अध्यक्षको कोठा दुर्गन्धीतसहित अव्यवस्थित बन्दै गएको छ । फाईलहरु जजातै फालिएको छ, कुनै समान व्यवस्थित रुपमा छैन । कोठाभरी माक्रोको जालोले भरिएको छ । शौचालय पनि दुर्गधित छ । कार्यालय व्यवस्थापन नगरेपछि अनिश्चितकाल तालाबन्दी गरिएको व्यवसायी आलम देवानले बताए ।

उनले भने, ‘पियुनको भरमा कार्यालय संचालन हुदैन । एक त पदाधिकारीहरुको समावधि समाप्त भईसकेको छ, नत उनीहरु कार्यालयमा आउँछन, त कुनै कार्यालयको काम नै गर्छन । जबरजस्ती आफनो कोठामा कार्यालय सचालन गरीरहेका छन, जुन विद्यान विपरित हो ।’

निर्माण व्यवसायीहरुको हकहितको लागि भव्य रुपमा भवन निर्माण गरी संस्था खडा गरेका थियो । संघका पूर्व अध्यक्ष साबिर अंसारी भने, ‘वर्तमान अध्यक्ष रामाकान्त चौरसियाले मनोमानी रुपमा संघ संचालन गरीरहेका छन, हामी व्यवसायीहरु आपसी छलफल गरेर निर्वाचन गर्ने प्रकृयामा लागेका छौ ।’

अर्का व्यवसायी संजय पटेल पनि संघका पदाधिकारीहरुले कार्यशैली ठिक नरहेकोले त्यसको विरोधमा तालाबन्दी गरेको बताए । कार्यसमितिको तीन बर्ष अवधि हुदाँ हुदैपनि व्यवसायीको हकहितमा काम नगरेको उनको आरोप छ ।

कार्यअवधि समाप्त हुँदा पनि पदाधिकारीहरुले आफनो घरमा बसेर महाधिवेशन प्रतिनिधि पठाउँने देखि लिएर अन्य विद्यान विपरित गतिविधि गर्दै आएको उनको आरोप छ । संघका पूर्व अध्यक्ष मोहन यादवले समेत अध्यक्ष रामाकान्त चौरसिया पदाधिकारी माथि प्रश्न चिन्ह खडा गरी असम्बैधानिक रुपमा संघ संचालन गरीरहेको आरोप लगाए ।

उनले भने,‘ निर्माण व्यवसायीको सम्मान गर्न नसकेको, कर्मचारीको तलब दिन नसकेको क्षमता नभएका कारण संस्थामा संस्थाका पदाधिकारीहरुले बेईमानी शुरु गरेका छन ।’ बाहिरको टेन्डर बाहिर मिलाउँने र त्यसको कमिशन एक आपसमा भागभण्डा गर्न थालेपछि यसको दुरदर्शा भएको हो । संस्थामा हैकमवादी चलाउँन खोजेको उनको आरोप समेत छ ।

संस्थाका सदस्यलाई कसैले सम्मान गर्न सकेन भने, त्यस्ता पदाधिकारीलाई गेटबाट बाहिर निकालेर नयाँ कार्यसमिति चयनको लागि आवश्यक प्रकृया अगाडी बढाउँने छौ । संघका अध्यक्ष रामाकान्त चौरसिया र सचिव सुरेश पटेलको प्रतिकृया लिन खोज्दा सम्पर्कमा आउँन सकेनन् ।

निर्माण व्यवसायी संघको विद्यान अनुसार कुनै कारणवंश निर्वाचन हुने अवस्था नभएमा बढीमा ३ महिनाको लागि सोहि कार्यसमितिले कार्यसंचालन गर्ने छ । तीन महिना समाप्त भएको मिति देखि सम्पूर्ण कार्य समितिका पदाधिकारी एवं सदस्यहरु स्वतः खारेज हुने छन र त्यसको सम्पूर्ण अधिकार आर्थिक कारोबार संचालन समेत कार्यको जिम्मेवारी सोहि अवधिमा मनोनयन भएका सल्लाहकारको जिम्मा हुने छ ।

सल्लाहकारले ९० दिन भित्रमा कार्य समितिका पदाधिकारी एवं सदस्यहरुको निर्वाचन गराई जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने विद्यानमा उल्लेख छ । सोहि अनुसार नयाँ कार्यसमिति चयनको लागि संघका पूर्व पदाधिकारीहरुलाई बाईपास गरेर नयाँ कार्यसमिति चयनको लागि चुनावको प्रकृया अगाडी बढाउँने व्यवसायीहरुले जनाएका छन ।


प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्