Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • फुसको घर, पक्की शौचालय
फुसको घर, पक्की शौचालय
Terai Report
Terai Report शनिबार, चैत २३, २०८१

लहान, चैत २३ गते  । लहान–२१, कलाबन्जर मुसहर समुदायको फुसको घर रहेको बस्तीमा टाढैबाट चम्किने सुन्दर सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणले पुस्तौँपुस्तादेखि झेल्दै आइरहेको खुला दिसाबाट मुक्त भएपछि मुसहर समुदाय खुसी भएका छन् । 

शौचालय नहुँदा अर्काको खेतबारीमा खुला दिसा गर्न बसेकै समयमा खेतवालाले गाली, बेइज्जती गरेर उठाइदिन्थे । गाली, बेइज्जती सहेर खुला शौच गर्ने नियति नै भइसकेको थियो कलाबन्जरका मुसहर समुदायका लागि । कति बेइज्जती सहने ? अब त उठिबास नै हुने अवस्था आइसक्यो । पटक पटक वडा कार्यालयमा धाएपछि वडा कार्यालयको पहलमा उनीहरूको घरभन्दा सुन्दर शौचालय निर्माण गरिदिएर हस्तान्तरण गरेपछि स्थानीय मुसहर समुदायले खुसी व्यक्त गरेका हुन् । 

स्थानीय मेदी सदाय भन्नुहुन्छ, “२८ लाख रुपियाँको लागतमा १४ कोठे सामुदायिक शौचालय व्यवस्थित खानेपानीको प्रबन्ध भएपछि सामाजिक प्रतिष्ठा बढ्यो । घरभन्दा व्यवस्थित र सुन्दर शौचालय हेर्दा ४२ घरपरिवार रहेको मुसहर बस्तीको मुहार नै फेरिएको छ । खुसीले गदगद भएका छौँ ।” 

बिहान ढिलो उठ्दा अर्काको खेतबारीमा दिसा गर्न गयो भने गाली खानुपर्ने सामाजिक पञ्चायतमा दण्ड जरिबाना तिर्नुपर्ने त्रास शौचालय निर्माण भएपछि सदाका लागि टरेको अर्का स्थानीय लक्ष्मी सदायले बताउनुभयो । स्थानीयले हर्षित मुद्रामा सुनाए, “हरेक चुनावमा व्यवस्थित बस्ती निर्माण र शौचालय निर्माणका लागि उठाइरहेको माग पूरा भयो । साँझमा खेतबारीमा खुला दिसा गर्न जाँदा सर्पको टोकाइ र चेलीबेटीलाई असुरक्षा हुने समस्या अब रहेन ।”

शौचालय निर्माणका लागि आफू विकन परियोजना अन्तर्गतको वाटरएड र दलित जनकल्याण युवा क्लबको पहलपछि २८ लाखमा छ पुरुष, छ महिला र दुई अपाङ्गतामैत्री गरी १४ कोठे शौचालय निर्माण गरिएको छ । शौचालय निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भइसकेपछि ठुलो काम भएको आफूलाई लागेको वडाध्यक्ष राजकुमार यादवले बताउनुभयो । 

लहान नगरपालिकामा २० प्रतिशत दलितको जनसङ्ख्या रहेको छ । दलित बस्तीमा खानेपानी र शौचालय पु¥याउन नगरपालिका २, ५, ११ र २१ नम्बर वडामा सुविधा सम्पन्न सामुदायिक शौचालय निर्माण भएको र २४ घण्टा खानेपानीको पहुँच बढाउन विकन परियोजनाले काम अगाडि बढाइरहेको क्लब लहानका निर्देशक विनोदकुमार बिसुन्केले जानकारी दिनुभयो । उहाँको अनुसार वास योजनाअन्तर्गत नगरपालिकाको १३, १४, १५, १६ र १७ नम्बरमा खानेपानीको कार्यव्रmमसमेत द्रुत गतिमा अगाडि बढिरहेको छ । ठुलो दलित बस्तीमा एक÷दुई वटा हातेकल मात्रै रहेको बस्तीमा सामुदायिक शौचालय र घर घरमा खानेपानीको धारा निर्माण कार्य नगरपालिकाको सहयोगमा अगाडि बढिसकेको छ । 

नगरपालिकाले लिएको हाम्रो लहान, सुन्दर सभ्य र स्वच्छ लहानको नारा कार्यान्वयन गर्न विकन परियोजनासँग मिलेर प्रभावकारी कार्य गरिरहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । साभार : गोरखापत्र अनलाइन


प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्