Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कागजमा होइन, प्रतिफलमा देखिने काम चाहिन्छ’ — ऊर्जा मन्त्री खड्का
कागजमा होइन, प्रतिफलमा देखिने काम चाहिन्छ’ — ऊर्जा मन्त्री खड्का
Terai Report
Terai Report बुधबार, वैशाख ३, २०८२

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका उच्च तहका कर्मचारीहरूसँगको छलफलमा कागजी प्रगतिमा होइन, प्रत्यक्ष देखिने परिणाममा केन्द्रित हुनुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ।

"अब कागजमा मात्र प्रगति देखाएर हुँदैन, लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्छ," मन्त्री खड्काले दोहोर्‍याउँदै भन्नुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरणमा विगत १० वर्षदेखि थन्किएर बसेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई निर्देशन दिनुभयो । साथै, सबै आयोजनाको प्रगति स्पष्ट हुने गरी श्वेतपत्र सार्वजनिक गर्न समेत मन्त्री खड़काले निर्देशन दिनुभयो।

सरकारी ढिलाइ र निजी क्षेत्रको फूर्ति
ऊर्जा मन्त्री खड्काले निजी क्षेत्रले छिटो सक्ने योजना अध्ययनको काममा सरकारी संयन्त्र ढिलो हुनु चिन्ताजनक रहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। "हिजो मागिएको बजेटको प्रतिफल देखिएन भने अहिले फेरि किन माग गर्ने?" मन्त्री खड्काको यो प्रश्नले सरकारी संयन्त्रभित्रको कार्यशैलीमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको सन्देश दिएको छ।

बरखेजस्ता बहानामा बजेट सिध्याउने प्रवृत्तिमा आपत्ति
"बरखे बजेटको नाममा काम नगरी बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ," मन्त्री खड्काले भन्नुभयो। उहाँले कार्यसम्पादन मूल्याङ्कनमा सुधार गरी परिणाममुखी प्रणाली निर्माण गर्न समेत निर्देशन दिनुभयो।

ऊर्जा विकासका प्राथमिकता र दिशा
मन्त्री खड्काले ऊर्जा विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसारण लाइन निर्माणको गति तीव्र बनाउने तथा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। सौर्य ऊर्जा जडान कार्यक्रममार्फत विपन्न वर्गको जीवनस्तर सुधार गर्न सकिने सम्भावना औँल्याउँदै उहाँले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई समेत सक्रिय बन्न निर्देशन दिनुभयो।

सरकारी संयन्त्रलाई चनाखो बनाउने संकेत
ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल लगायत उच्चतहका कर्मचारी सदस्यहरूसँग भएको छलफलमा मन्त्री खड्काले स्पष्ट रूपमा समन्वय, गति र परिणामलाई प्राथमिकता दिनुपर्ने सन्देश दिनुभयो। उहाँको निर्देशनले ऊर्जा क्षेत्रमा अब स्पष्ट लक्ष्यसहित परिणाममुखी कार्यसंस्कृति स्थापना हुने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्