Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सधैँ दुर्घटना
वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सधैँ दुर्घटना
Terai Report
Terai Report शुक्रबार, वैशाख १२, २०८२

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बन्न नसक्दा बर्सेनि दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ । वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सवारीचालकले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ भने वन्यजन्तुलाई समेत राजमार्ग क्षेत्रमा जोखिम बढ्दै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको रम्भापुर सैनवार अन्तर्गतको १५ किलोमिटर र आम्बासा चिसापानी सडक १५ किलोमिटर राजमार्गको क्षेत्र छ । उक्त सडकखण्डमा निश्चित समय दिएर पार गर्नुपर्ने दुरी (टाइम कार्ड) लागु गरिएको छ । त्यस क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी चलाउन पाइन्छ भने २२ देखि २७ मिनेटभित्रमा उक्त दुरी पार गर्नुपर्ने नियम भए पनि वन्यजन्तु दुर्घटनामा पर्ने क्रम रोकिएका छैनन् । 

साँघुरो सडकमा वन्यजन्तु ओहोरदोहोर गर्दा दुर्घटनाको क्रम नरोकिएको हो । निकुञ्जको तथ्याङ्कलाई अनुसार आव २०७५/७६ देखि चालु आवको चैत मसान्तसम्ममा सडक दुर्घटनामा परेर २४० वन्यजन्तुको मृत्यु भएको छ  । 

संरक्षणका लागि राजमार्गमा हुने विभिन्न क्रियाकलापले संरक्षणको चुनौती थपिँदै गएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । पौडेलका अनुसार निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले समयसीमा तोकेर निकुञ्ज क्षेत्रको राजमार्गमा यात्रा गर्न अनुरोध गरे पनि वन्यजन्तुको दुर्घटनाको क्रम भने रोकिएको छैन ।

पूर्वपश्चिम राजमार्गलाई सरकारले विस्तार गर्न सुरु गर्दा नै वन्यजन्तुमैत्री सडक निर्माणमा ध्यान दिन जरुरी रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले बताउनुभयो । 

राजमार्ग सानो हुँदा र समयसीमा तोकेर सवारी आवागमन गर्दा पनि सवारीसाधनमा वन्यजन्तु ठोक्किन पुग्छन् भने अब निर्माण हुने राजमार्गमा अन्डरपास र ओभरपासको परिकल्पना गरी वन्यजन्तुमैत्री राजमार्ग निर्माण गर्न जरुरी रहेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो ।

निकुञ्ज क्षेत्रमा पर्ने सडकमा वन्यजन्तु सवारीसाधनमा ठोक्किँदा चालक नै दोषी देखिने गर्छ । राजमार्ग नै वन्यजन्तुमैत्री हुन नसक्दा सवारीचालकले समेत अनाहकमा थुनामा बस्नुपर्ने अवस्था छ भने चालकका परिवारसमेत बिचल्लीमा पर्ने गरेको कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले बताउनुभयो ।

पृथ्वी वन्यजन्तुको पनि साझा घर भएकाले उनीहरूको वासस्थानसमेत सुरक्षित हुने गरी बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्गलाई वन्यजन्तुमैत्री राजमार्ग निर्माण गर्नुपर्ने जरुरी रहेको संरक्षणकर्मी कृष्ण भट्टराईले बताउनुभयो । ज्योति पन्थी/ गोरखापत्र अनलाइन 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्