Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्री खड्काको पहलमा हेवा खोलामा बेलिब्रिज बन्ने पाँचखपन–चैनपुर आवागमन अब सहज हुने
मन्त्री खड्काको पहलमा हेवा खोलामा बेलिब्रिज बन्ने पाँचखपन–चैनपुर आवागमन अब सहज हुने
Terai Report
Terai Report शुक्रबार, जेठ २, २०८२

संखुवासभा । संखुवासभा जिल्लाका दुई प्रमुख नगरपालिका, पाँचखपन र चैनपुरलाई जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको विशेष अगुवाई र पहलपछि बेलिब्रिज निर्माण हुने निश्चित भएको हो ।

पुल निर्माणकालागि आवश्यक सबै प्रक्रिया अघि बढ्दै गएकाले अबको केही महिनामै जनताले सुविधाजनक र सुरक्षित आवागमनको सुविधा पाउने अपेक्षा गरिएको ऊर्जामन्त्री खड्काले बताउनु भयो । बेलिब्रिज निर्माणका लागि टेन्डरसम्बन्धी ७ दिने सूचना समेत सार्वजनिक भइसकेको पाँच खपनका नगरप्रमुख विपिन राईले जनाएका छन् । यसले निर्माण कार्य छिट्टै सुरु हुने संकेत दिएको छ। स्थानीय स्तरमा बहुप्रतीक्षित मानिएको यो योजनाले पाँचखपन र चैनपुर नगरवासीको दैनिक जीवनमा सहजता ल्याउने विश्वास गरिएको छ।

मन्त्री दीपक खड्काको विशेषा पहलमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको भन्दै नगरप्रमुख राइसहितका जनप्रतिनिधि एवं स्थानीयवासीहरुले मन्त्री खड्काप्रति आभार व्यक्त गरेका छन्। पाँचखपन नगरपालिकाले समेत यो आयोजनालाई सफल बनाउन बजेट साझेदारी गरी ढुवानी तथा जडानको व्यवस्थापनमा सक्रिय भूमिका खेलेको छ। नगरपालिकाको यो योगदानले स्थानीय तह र संघीय सरकारबीचको समन्वयात्मक प्रयासलाई थप मजबुत बनाएको छ।

स्थानीय बासिन्दाहरूले अबको केही महिनामा हेवा खोला पार गर्न सहज र सुरक्षित पुल प्रयोग गर्न पाउने आशा गरेका छन्। खासगरी वर्षायाममा खोलाको बहावका कारण दैनिक आवागमनमा समस्या भोग्दै आएका जनतालाई यो पुलले ठूलो राहत दिनेछ। यो परियोजनाले पूर्वाधार विकासमार्फत सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीय तहको छ। निर्माण कार्य शीघ्र सम्पन्न भई निर्धारित समयमै पुल सञ्चालनमा आउने अपेक्षासहित, सबै पक्षको सहकार्य र साथ रहने कामनासहित यस योजनाको स्वागत गरिएको छ।


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्