Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • जनतालाई शेयर दिएर तमोर जलाशययुक्त आयोजना अघि बढाउँछौः मन्त्री खड्का
जनतालाई शेयर दिएर तमोर जलाशययुक्त आयोजना अघि बढाउँछौः मन्त्री खड्का
Terai Report
Terai Report मंगलबार, जेठ ६, २०८२

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तमोर जलाशययुक्त बहुउद्देशयीय जलविद्युत आयोजनामा जनतालाई शेयर दिएर अगाडी बढाउने बताउनु भएको छ । उहाँले जनताको लगानी सुनिश्चित गर्ने, नीजि क्षेत्रलाई नेतृत्व गर्न लगाउने र सरकारले सहयोग गरेर तमोर आयोजनामा लगानी सहजै जुटाउने र समयमै सम्पन्न गरेर नमूना आयोजनाको रुपमा विकास गरिने बताउनुभयो ।मन्त्री खड्काको संयोजनमा ऊर्जा मन्त्रालयमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाका बारेमा महत्वपूर्ण छलफलका क्रममा मन्त्री खड्काले सो कुरा बताउनु भएको हो । 

७ सय ५६  मेगावाट क्षमताको तमोर बहुद्देशीय जलाशययुक्त परियोजनाबाट विद्युत उत्पादनसँगै सोही आयोजनाको तल्लो तटमा तमोर चिसाङ सिंचाई आयोजना निर्माणकालागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लाका करिब एक लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउन बहुद्देशीय आयोजनाको रुपमा अगाडी बढाउन सकिने बताइएको छ। चिसाङको माध्यमबाट पानी वितरण हुने यो आयोजनाले रोजगारी सिर्जनाका साथै जल यातायात र पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ताप्लेजुङ, तेह्रथुम र धनकुटाका प्रतिनिधिसभा सदस्यहरू, राष्ट्रिय योजना आयोगका सदस्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयका सचिवहरू, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा सम्बन्धित विभागका प्रतिनिधिहरू सहभागी रहेको छलफलमा ऊर्जा मन्त्री खड्काले विगतमा भएको कामको समीक्षा गर्दै आयोजनालाई नयाँ ढंगले कार्यान्वयनमा लैजान ठोस कार्ययोजना आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो- “बाँधको सुनिश्चितता नभएसम्म लगानीको गति बढाउनु व्यावहारिक होइन। अब सरकारले स्पष्ट नेतृत्व लिएर गम्भीरता देखाउनेछ।”

मन्त्री खड्काले सरकारी नेतृत्वमा अघि बढाइएका धेरै आयोजना १२–१४ वर्षसम्म अध्ययनकै नाममा रोकिएको र अर्बौं बजेट खर्चिए पनि उल्लेखनीय प्रगति हासिल गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रलाई जिम्मेवारी दिन सकिने विकल्प पनि औंल्याउँदै भन्नुभयो, “काम नगर्ने तर लाइसेन्स ओगटेर बस्ने नियत अब सह्य हुँदैन। अब समयमै सकिने आधारमा सार्वजनिक–निजी साझेदारी मोडेलमा यस आयोजनाको निर्माण कार्य अगाडी बढाउन सकिने विकल्प समेत हामी सामु छ ।”

सरकारी निकायबीचको समन्वय अभावले धेरै आयोजनाहरू अलपत्र परेको उल्लेख गर्दै उहाँले विदेशी लगानीकर्ताको चासो बढिरहेको वर्तमान सन्दर्भमा ढिलो नगरी व्यवहारिक मोडेलमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा नेकपा एमालेका सांसद योगेश भट्टराई तमोर जस्तो आयोजनाले कोशी प्रदेशको मुहार फेर्ने भएकोले यो परियोजनालाई प्राथमिकतासाथ साथ आगामी बजेटमा समावेश गर्नुपर्ने बताउनु भयो।  आयोजनालाई छिटो र प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन आगामी आ.व.को बजेटमा बजेट समायोजन गर्नु पर्नेमा उहाँ जोड दिनु भएको थियो । त्यस्तै ऊर्जा सचिव सुरेश आचार्य, सिंचाइ सचिव सरिता दवाडी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्