Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • लोकतन्त्र सुदृढीकरण र संरचनागत विभेद अन्त्यमा नागरिक समाजको स्पष्ट र सशक्त हस्तक्षेप
लोकतन्त्र सुदृढीकरण र संरचनागत विभेद अन्त्यमा नागरिक समाजको स्पष्ट र सशक्त हस्तक्षेप
Terai Report
Terai Report शुक्रबार, जेठ ९, २०८२

काठमाडौं । नेपाल गैरसरकारी संस्था महासंघले आगामी वर्षहरूमा नागरिक समाजको सामूहिक पहलकदमीलाई मार्गदर्शन गर्ने रणनीतिक योजना तथा असमानतासम्बन्धी व्यापक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

महासंघको आयोजनामा सम्पन्न एक विशेष समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ गर्न र सामाजिक-आर्थिक संरचनामा व्याप्त असमानता अन्त्य गर्न नागरिक समाजको भूमिकालाई औपचारिक र सशक्त बनाएको छ। 

सार्वजनिक गरिएको 'नेपालको असमानता सम्बन्धी प्रतिवेदन २०२५' ले शिक्षा, स्वास्थ्य, न्याय, जीविकोपार्जन, बसोबास र राजनीतिक सहभागिता जस्ता क्षेत्रहरूमा रहेको पहुँच असमानता औंल्याउँदै संरचनागत विभेदका जरा उखेलेर समावेशी लोकतन्त्रको बाटो बनाउनु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरेको छ।

उक्त प्रतिवेदन सन् २०१९ देखि गरिएका तथ्यांक विश्लेषण, क्षेत्रीय परामर्श र विभिन्न सरोकारवालासँगको अन्तरक्रियाको परिणामस्वरूप तयार पारिएको हो। महासंघले यसलाई नीतिगत संसोधन, बहस र कार्ययोजना निर्माणका लागि आधार दस्तावेजको रूपमा लिन आग्रह गरेको छ।

कार्यक्रममा ‘रणनीतिक योजना २०२८’ र ‘दिगो विकास लक्ष्य (SDGs) सँग मेल खाने दीर्घकालीन योजना २०३०’ समेत सार्वजनिक गरियो। यी योजनाले नागरिक समाजको दिगो विकास यात्रामा सहकार्य, जवाफदेहिता र समावेशीतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने दृष्टिकोण अघि सारेका छन्।

महासंघले हाल सरकारद्वारा संघसंस्था सम्बन्धी ऐन निर्माणको तयारी भइरहेका बेला नागरिक संस्थाको स्पष्ट धारणाका साथ 'पोजिसन पेपर' प्रमुख दलहरूलाई हस्तान्तरण गर्दै नीति निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

कार्यक्रममा महासंघका वरिष्ठ नेताहरू, नागरिक अभियन्ता, सञ्चारकर्मी, नीति निर्माता र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। समावेशी, न्यायपूर्ण र सशक्त लोकतन्त्र निर्माणका लागि नागरिक समाजको पहलकदमी अब दस्तावेजमा मात्र सीमित नरहने र कार्यान्वयनमै केन्द्रित हुने विश्वास व्यक्त गरिएको छ।

महासंघका अध्यक्ष अर्जुन कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै लोकतन्त्र सुदृढीकरणमा नागरिक समाजको खबरदारी र ऐक्यबद्धताका लागि व्यापक आह्वान गरिएको थियो। अध्यक्ष भट्टराईले लोकतन्त्रको मियो भनेकै सशक्त नागरिक सहभागिता रहेको स्पष्ट पार्दै संस्थागत अभियानलाई अझ संगठित बनाउनु अपरिहार्य रहेको बताए।


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्