Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • अन्तर्राष्ट्रिय मञ्चमा अध्यक्ष ढकालको उच्च जिम्मेवारी, नेपाल परिवार दलले बजेट र विपद् व्यवस्थापनमा दियो सरकारलाई सुझाव
अन्तर्राष्ट्रिय मञ्चमा अध्यक्ष ढकालको उच्च जिम्मेवारी, नेपाल परिवार दलले बजेट र विपद् व्यवस्थापनमा दियो सरकारलाई सुझाव
Terai Report
Terai Report शनिबार, जेठ २४, २०८२

काठमाडौँ । नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज राजधानी काठमाडौँमा सम्पन्न भएको छ। पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

बैठकले हालै अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको राजधानी सिउलमा सम्पन्न इन्टर-पार्लियामेन्टरी स्पिकर्स कन्फेरेन्स (Inter-Parliamentary Speakers’ Conference - ISC) बाट अध्यक्ष ढकाललाई महासचिव जस्तो गरिमामय अन्तर्राष्ट्रिय पदमा मनोनयन गरिएकोमा हार्दिक बधाई व्यक्त गरेको छ। साथै बैठकले उक्त जिम्मेवारीको सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष ढकालको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उच्च हुने विश्वास समेत व्यक्त गरेको छ।

त्यसैगरी बैठकमा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटबारे पनि छलफल गरिएको थियो। बैठकले बजेटलाई जिम्मेवार र यथार्थपरक भएको ठहर गर्दै यसको स्वागत गर्ने निर्णय गरेको छ। बजेटले आर्थिक अनुशासन कायम गर्दै मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रयास देखिएको उल्लेख गर्दै बैठकले व्यवसायीलाई प्रोत्साहित गर्ने र प्रभावकारी कार्यान्वयन भएमा देशमा सुशासन र विकासको गति बढ्ने आशा व्यक्त गरेको छ।

मुलुकमा वर्षायाम सुरु भएसँगै आउने सम्भावित प्राकृतिक विपत्तिहरू — जस्तै बाढी, पहिरो र डुबान — का जोखिमलाई ध्यानमा राख्दै बैठकले पूर्वतयारीको खाँचो औँल्याएको छ। साथै कृषकलाई मल, बिउ सहज उपलब्ध गराउने, सार्वजनिक यातायातमा यात्रुहरूको सुविधा सुनिश्चित गर्ने, सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्ने र समग्र सुशासन प्रवर्धन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

बैठकले मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा) को अवसरमा नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेको छ।

पार्टीका महासचिव सन्तोष कुमार पौडेलद्वारा जारी जानकारीअनुसार बैठकका सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।


प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्