Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि
डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि
Terai Report
Terai Report आइतबार, असार २२, २०८२

वीरगंज । बिगत २२ वर्षदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील डलफिन एजुकेशन कन्सलटेन्सीले आफ्नो नयाँ शाखा वीरगंजमा सञ्चालनमा ल्याएको छ। वीरगंजको लिंगरोडस्थित कार्यालयको शनिबार एक समारोहबीच औपचारिक उद्घाटन गरिएको हो।

विदेशमा उच्च अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यस शाखाबाट अष्ट्रेलिया, युके, क्यानाडा, युएसए, चीन लगायतका मुलुकमा अध्ययनको चाहना राख्ने विद्यार्थीहरूले परामर्श सेवा लिन सक्नेछन्।

शाखा प्रमुख प्रतिक सिंह परमारका अनुसार वीरगंज शाखामा विश्वविद्यालय र कलेज छनौट, भाषा तयारी कक्षा, IELTS, TOEFL लगायतका भाषा परीक्षाको तयारी सहित सम्पूर्ण शैक्षिक परामर्श सेवाहरू उपलब्ध हुनेछन्।

उनका अनुसार अब वीरगंजका विद्यार्थीहरूलाई यस्ता सेवा लिन काठमाडौँ वा अन्य सहर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। कन्सलटेन्सीले विद्यार्थीहरूको लक्ष्यअनुसार पारदर्शी र जिम्मेवार सेवा दिने प्रतिबद्धता जनाएको छ।


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
20 20
थप शिक्षा
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
एसईईको नतिजा असारको तेस्रो साता
एसईईको नतिजा असारको तेस्रो साता बिहीबार, असार ५, २०८२
बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण
बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण सोमबार, वैशाख २९, २०८२
प्रसौनीमा २२९ जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण
प्रसौनीमा २२९ जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण शनिबार, वैशाख २७, २०८२
विद्यालय व्यवस्थापन समिति गठन गर्न वीरगञ्ज महानगरको निर्देशन
विद्यालय व्यवस्थापन समिति गठन गर्न वीरगञ्ज महानगरको निर्देशन शनिबार, वैशाख २७, २०८२
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल शुक्रबार, वैशाख १९, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्