Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
Terai Report
Terai Report आइतबार, जेठ १०, २०८३

काठमाडौँ । विश्वकप स्पेनी गृहयुद्ध, नाजी जर्मनीले अस्ट्रियामाथि कब्जा गरेको, इटालीमा मुसोलिनीका विद्रोही क्रियाकलाप तथा उरुग्वेको जारी बहिष्कारको छायामा सन् १९३८ मा विश्वकपको तेस्रो संस्करणको आयोजना भएको थियो ।

दुई वर्ष पहिले फ्रान्सलाई प्रतियोगिता आयोजकका रूपमा चयन गरिएको थियो तर दक्षिण अमेरिकी फुटबल शक्ति राष्ट्रहरू अर्जेन्टिना र उरुग्वेले प्रतियोगिता वहिष्कार गर्ने घोषणा गरे । पहिलो विश्वकपका विजेता र उपविजेताको जिकिर थियो, दक्षिण अमेरिका र युरोपमा प्रतियोगिता आयोजना पालैपालो हुनुपर्दछ ।  उरुग्वे र अर्जेन्टिनाले विवाद झिके पनि ब्राजिल र क्युबाले सहभागिता जनाएर अमेरिकी क्षेत्रको प्रतिनिधित्व गरे । 

तेस्रो विश्वकपको समयमा युरोपमा राजनीतिक उथलपुथल व्यापक थियो र अनिश्चितताका बादल मडारिरहेका थिए । जर्मनीका नाजी शासक एडोल्फ हिटलरले नाजीवादको प्रचार गर्न दुई वर्षअघि नै बर्लिनमा ओलम्पिक आयोजना गर्नुले आफ्नो राजनीतिक विचारधाराको विस्तारका लागि खेलकुदलाई माध्यम बनाउनमा उहाँ नचुक्ने स्पष्ट अनुमान गर्न सकिन्थ्यो । तेस्रो विश्वकप आयोजना गर्ने अवसर फ्रान्सले पायो तर सो समय बलियो टिमका रूपमा कहलिएको अस्ट्रियाको सहभागिता भएन । जर्मनीले हमला गरेपछि अस्ट्रियाले विश्वकपमा भाग लिन नसकेको हो । विश्वकपमा अर्को हेर्नलायक टिम स्पेनको पनि अनुपस्थिति रह्यो । स्पेन गृहयुद्धको चपेटामा थियो । फुटबलको शक्ति राष्ट्र इङ्ग्ल्यान्ड पनि फिफासँगको झगडाले विश्वकपमा देखिएन । दक्षिण अमेरिकाका तर्फबाट ब्राजिलले मात्र सहभागिता जनायो । सन् १९३४ मा इटालीले विश्वकप आयोजना गर्ने अधिकार पाएपछि फेरि युरोपमै फुटबल महाकुम्भ हुने निर्णयले दक्षिण अमेरिकी राष्ट्रहरू चिढिएका थिए । यस विश्वकपमा एसियाले पनि पहिलो पटक सहभागिता जनाउने अवसर पायो । इन्डोनेसियाले डच इस्ट इन्डिजको नाममा विश्वकप फुटबल खेल्यो तर पहिलो चरणमै हङ्गेरीसँग ६–० ले हारेर इन्डोनेसिया चाँडै घर फक्र्यो ।

भिटोरियो पोजोको प्रशिक्षकत्वमा रहेको इटालीले लगातार दोस्रो पटक विश्वकप ट्रफी जित्यो । कोलम्बसमा भएको फाइनल खेलमा इटालीले हङ्गेरीलाई ४–२ ले हराएको थियो । यसअघि इटालीले सेमिफाइनलमा ब्राजिललाई २–१ ले पाखा लगाएको थियो । हङ्गेरीले सेमिफाइनलमा ३० सेकेन्डमै गोल खाए पनि स्विडेनलाई ५–१ ले सजिलै हरायो ।

इटालीका कप्तान ग्युसेपी मिएजा स्टार खेलाडी बन्नुभयो । प्रतियोगितामा कालो मोती ‘ब्लाक डायमन्ड’ भनिएका लियोनिडास डा सिल्भाले सर्वाधिक आठ गोल गर्नुभएको थियो । पोल्यान्डलाई ६–५ गोल अन्तरले हराएको खेलमा डा सिल्भाले चार गोल गर्नुभएको थियो । एजेन्सी


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्