Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • डा. निलम चौरसियाद्वारा अवैध गर्भपतन, पक्राउ गरी अदालत समक्ष बुझाउनु प्रहरीलाई आदेश
डा. निलम चौरसियाद्वारा अवैध गर्भपतन, पक्राउ गरी अदालत समक्ष बुझाउनु प्रहरीलाई आदेश
Terai Report
Terai Report मंगलबार, जेठ २, २०८०

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ४ स्थित सिता हस्पिटल प्रा.लि.ले गर्भपतनको मामिलामा बदनामी कमाउदै चर्चामा रहदां त्यसमा कार्यरत्त डा. निलम चौरसियाले गरेको कालाकर्तुतको रहस्योद्घाटन भएको छ ।

डा. चौरसियाले अनावश्यक ल्याब परीक्षण गर्न लगाई बिरामीहरुलाई सास्ती खेप्न बाध्य बनाईरहेको व्यापक चर्चा परिचर्चा भईरहेको अवस्थामा बारा जिल्लाकी एक युवतीको गैरकानुनी तरिकाले गर्भपतन गर्दा सो मुद्दा सम्मानित अदालत सम्म पुगेको हो । घटना विवरण अनुसार बारा जिल्ला निजगढ नगरपालिका वडा नं. १ बस्ने सुरज श्रेष्ठ र वडा नं. २ बस्ने ऐश्वर्या श्रेष्ठ (नाम परिवर्तन) बीच कोे प्रेम सम्बन्धबाट करिब १७ हप्ताको शिशुलाई डा. चौरसियाले अवैध तरिकाले गर्भपतन गरेकी हुन् ।

सिता हस्पिटलमा भर्ना हुनु भन्दा अगाडि उनीहरुले २०७९/११/२८ गते सुनौलो पोली क्लिनिक प्रा.लि. हेटौडा, मकवानपुर, ओम हस्पिटल र नारायण अस्पताल चितवन, भरतपुरमा जांदा त्यहांका डाक्टरहरुले अवैध गर्भपतन गर्न नमानेपछि श्रेष्ठले २०७९/११/२९ गतेका दिन चर्चित सिता हस्पिटल वीरगंजको बेड नं.१११ मा भर्ना भएकी थिईन । भर्ना भएपश्चात डा. चौरसियाले ४० हजारमा गर्भपतन गर्ने भनी कुराकानी गरी १५ हजारको टिकट काटी चेकजांच रिपोर्ट लिनको लागि डाक्टरलाई रु. ३ हजार दिएको स्रोतको कथन रहेको छ ।

२०७९/११/३० गतेका दिन गर्भपतन भएको शिशुलाई सेतो प्लाष्टिकमा राखी डा. चौरसियाले सुरज श्रेष्ठलाई राति करिब ८ बजेको समयमा अशोकवाटिकाको समसानघाटमा फालेर आउनु भनि अ¥हाएकोमा श्रेष्ठको संगै अमन चौरसियाले फाल्न जांदा प्रहरीको फन्दामा परेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जांदा सिता हस्पिटलको १११ नम्बर बेडमा भर्ना भएकी श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

सो गर्भपतन मुद्दामा सुरज श्रेष्ठ, ऐश्वर्या श्रेष्ठ (नाम परिवर्तन), दुर्गा लामिछाने, डा. निलम चौरसिया, बिमला चौधरी, रिन्कु झा र अमन चौरसियालाई प्रतिवादी बनाईएकोमा सुरज श्रेष्ठ, ऐश्वर्या श्रेष्ठलाई रु. १/१ लाख र अमन चौरसियालाई ५० हजार धरौटीमा सम्मानित जिल्ला अदालत पर्साले २०७९ चैत २६ गतेका दिन रिहा गरेको छ । डा. निलम चौरसिया, बिमला चौधरी, रिन्कु झा लगायतका फरार अभियुक्तहरुलाई पर्सा प्रहरीले यथाशिघ्र पक्राउ गरी सम्मानित अदालत समक्ष बुझाउनु पर्नेमा मौन रहेको देखिदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

मुलुकी अपराध संहितामा कसैले १२ हप्ता देखि २५ हप्ता सम्मको गर्भपतन जानीजानी गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । फरारको सूचिमा रहेका अभियुक्तहरु आफै पनि अदालत समक्ष उपस्थित हुने कानुनी व्यवस्था रहे पनि अदालतको एक बिचौलिया मार्फत सेटिङ्गको कुरा चल्दा सो कुरा हालसम्म नमिलेको हुनाले उनीहरु हाजिर हुन नसकेको स्रोतले जनाएको छ ।

फरार अभियुक्तहरु आफै उपस्थित भए राम्रै, नभए प्रहरीले जुनसुकै बेला समातेर अदालत समक्ष बुझाउन सक्ने कानुनी अधिकार भएतापनि प्रहरीको मौनताले विभिन्न किसिमको शंका उपशंका उब्जाएको छ । यस सन्दर्भमा डा. निलम चौरसिया संग मोबाईल फोन सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन ।


प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्