Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वडाध्यक्षकै अगाडि युवकलाई बाँधेर निर्घात कुटपिट
वडाध्यक्षकै अगाडि युवकलाई बाँधेर निर्घात कुटपिट
Terai Report
Terai Report मंगलबार, साउन १६, २०८०

रौतहट ।  रौतहटको सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर वडाध्यक्षकै अगाडि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीलाई स्थानीयहरूले वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा अन्सारीलाई पोलमा बाँधेर मुक्का हानिरहेको दृश्य देखिन्छ ।

 

गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा अन्सारी र केही स्थानीयबीच सामान्य विवाद भएको थियो । त्यही विषयलाई लिएर रिसईबी साँध्न उनलाई घरबाट बाहिर निकालेर बिजुलीको पोलमा बाँधी स्थानीयहरूले कुटपिट गरेका हुन् ।

स्थानीय मोहम्मद साजिद, उनका बुबा, भाई, बतहा र आश महृम्मद कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु इलियास अन्सारीले बताए ।

‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु ।’

 

कुटपिट गरिरहँदा घटनास्थलमा वडाअध्यक्ष अब्दुल ताहिर त्यहीँ भएको तर उनले कुटपिट गर्ने समूहलाई नरोकेको पीडितका दाजु इलियासले बताएका छन् ।

'वडाअध्यक्षकै अगाडि मेरो भाइलाई पोलमा बाँधेर कुटपिट गर्दा उनी मौन बसिरहे । एक शब्द पनि बोलेनन् । उनले चाहेको भए छुटाउन सक्थे । उनले कारबाही गर्न पनि मिल्थ्यो,' इलियासले कान्तिपुरसित भने ।

वडाअध्यक्ष ताहरिले भने आफूलाई उक्त घटनाबारे विस्तृत जानकारी नभएको बरु बाँधेको डोरी आफैंले फुकाइदिएको जिकिर गरेका छन् । 'म बजारबाट आउँदै थिएँ । मलाइ झगडाको विषयमा केही थाहा छैन । मेरो रोहबरमा भएको भनेर बदनाम गराइँदै छ,' वडाध्यक्ष ताहिरले भने ।

वडाध्यक्षले यस्तो दाबी गरिरहँदा सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भने उनी प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन भएर हेरिरहेको दृश्य देखिन्छ । प्रिन्सलाई कुटिरहँदा केही प्रतिक्रिया नदिइकन केही बेरपछि उनी घटनास्थलबाट अन्यत्र गएको दृश्य भिडियोमा देखिएको छ । घटनापछि वडाध्यक्ष ताहिर स्वयं पक्राउ परेका व्यक्तिलाई छुटाउन निरन्तर प्रहरी कार्यालयमा पुगेको पीडितले बताएका छन् ।

इलियासले घटनामा संलग्नविरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम डीएसपी उमाशंकर प्रसाद यादवले पोलमा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

‘हामीले पीडितको घाउ जाँचको प्रक्रिया अघि बढाइसकेका छौं । अब लिखित जाहेरी आएपछि कारबाहीको थप प्रक्रिया अगाडि बढाउँछौं । घटनामा संलग्न अन्यको खोजी गरिरहेका छौं,’ डिएसपी यादवले भने । साभार : कान्तिपुर


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्