Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नारायणी अस्पतालको कर्मचारीको मिलोमतोमाल लाखौंको सामान चोरी गरी विक्रि, बेंच्नेमाथि कस्ले गर्ने कारवाही ?
नारायणी अस्पतालको कर्मचारीको मिलोमतोमाल लाखौंको सामान चोरी गरी विक्रि, बेंच्नेमाथि कस्ले गर्ने कारवाही ?
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बुधबार, असोज ३, २०८०

वीरगंज । नारायणी अस्पताल वीरगंजमा कार्यरत्त भ्रष्टाचार गर्नमा माहिर मानिएका तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले अस्पतालको लाखौंको सामान चोरी गरेर विक्रि गरेको रहस्योदघाटन भएको छ ।

अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको दुई वटा दुईतले भवन केही महिना पहिला भत्काउँदा त्यसमा रहेको पुरानो सामग्रीहरु तीनै जना मिलेर बेंची सोबाट आएको अबैध रकमबाट भागबण्डा लगाएको समाचार स्रोतले जनाएको छ ।

दुई तले रहेको एउटा भवनमा ८ वटा कोठाहरु र अर्को भवनमा ६ वटा कोठाहरु रहेको थियो । अस्पतालका सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले सबै सामग्रीहरु अस्पतालमै रहेको दाबी गरे पश्चात सञ्चारकर्मीहरुको एक टोली सोमबार स्थलगत रुपमा रिपोर्टिङ्ग गर्दा सो भवनबाट निस्केको काम नलाग्ने पुरानो सामग्रीहरु केही मात्रामा रहे पनि बाकी सबै काम लाग्ने सामग्रीहरु गायब रहेको पाईयो ।

पर्सा जिल्लाको एक जना प्रदेशसभा सदस्य मेरो आफ्न्त रहेको धाक लगाउदै खरीदार अधिकारीले आफुभन्दा सिनियर कर्मचारीहरुलाई नटेरी अस्पतालमा चुईफुई गर्ने गरेको कर्मचारीहरुले नै गुनासो गरेका छन् ।

सो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका लाखौंको सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ ।

अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम भ्रष्टाचार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेरै कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतले जनाएको छ ।

लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा कार्यरत्त रहे पनि भ्रष्टाचार गर्नकै लागि उनी रकमको बलमा पुनः नारायणी अस्पतालमै आउने तरखरमा रहेको उनका निकटवर्तीहरुले बताएका छन् ।

त्यसैगरी भ्रष्ट प्रवृतिका नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहे पनि दुई दिन पहिला भ्रष्टाचार गर्नकै लागि पुनः नारायणी अस्पतालमै सरुवा गराएकोमा आज, भोलीमै हाजिर हुने अस्पतालकै एक उच्च पदस्त अधिकारीले बताए ।

अस्पतालको सामग्रीहरु चोरी भएको विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अस्पतालको चारै तिरबाट कम्पाउण्डवाल र गार्ड नभएको कारण सामनहरु चोरी हुदै आएको बताए ।

अस्पतालको पूर्वपट्टी रहेको भवनमा मात्र चार वटा गार्ड रहेको बताउदै पश्चिमपट्टीको भवनमा गार्डहरु नभएकै कारण चोरी हुदै आएको र अस्पतालका केही छिमेकी र अस्पतालकै केही कर्मचारीहरुले नै चोरी गरेको आफुले पनि सुन्ने गरेको बताए । आफ्नो पालामा पुरानो भवन नभत्केकोले सो बारे आफुलाई खासै जानकारी नभएको र पछि जानकारी लिदै जाँदा अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा चोरी भएको प्रतिक्रिया दिए ।

हाल अस्पताल सञ्चालनका लागि विभिन्न कमीकमजोरी र समस्या रहेको स्विकार गर्दै सो समस्याहरुलाई समाधान गर्न हरेक हप्ता काठमाडौं धाउदा पनि न मन्त्रालयले न त विभागले नै कुनै वास्ता गरेको बताए । आफु आए देखि अस्पतालमा सकेजति सुधार गरेको डा. साहले दाबी समेत गरे ।

त्यसैगरी खरीदार दाममोदर अधिकारी संग अस्पतालमै पुगी प्रतिक्रिया लिन खोजदा उनले सो बारेमा आफुले केही बोल्न नसक्ने प्रतिक्रिया दिए । अस्पतालको बेतिथि र सामानहरु गायब भएको समाचार बाहिर आउँदा समेत अस्पताल प्रशासन वा नियमनकारीले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्