Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • जलविद्युतमा लगानी बढाउन आइपिओ निष्कासन गर्दै वरुण इन्भेस्टमेन्ट
जलविद्युतमा लगानी बढाउन आइपिओ निष्कासन गर्दै वरुण इन्भेस्टमेन्ट
Terai Report
Terai Report बुधबार, पुस ४, २०८०

काठमाडौं । वरुण इन्भेस्टमेन्ट लिमिटेडले जलविद्युत् आयोजनामा लगानी जुटाउन प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

कम्पनीले ४१ मेगावाट क्षमताको संखुवाखोला आयोजना निर्माण गर्न ३० करोड रुपैयाँको आईपीओ निष्कासन गरी लगानी जुटाउन लागेको हो। संखुवाखोला गुराँश हाइड्रो प्रालिमार्फत बन्न लागेको हो। 

कम्पनीले यसअघि सानिगाड हाइड्रोले बनाएको अपर ३८.४६ मेगावाटको अपर कलंगाखोला जलविद्युत् आयोजनामा २० करोड २० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गरिसकेको छ।

यस्तै, कलंगा हाइड्रोले निर्माण गरेको १५ मेगावाटको कलंगागाडमा साढे ९ करोड र भूगोल हाइड्रोले बनाएको १०.७० मेगावाटको अपर सानिगाड आयोजनामा ७ करोड रुपैयाँ इक्विटी लगानी गरेको छ। कम्पनीले यी तीन वटै आयोजनामा ३६ करोड रुपैयाँ लगानी गरेको छ। तीन आयोजनाको जडित क्षमता ६३ मेगावाट छ। 

लगानी गरेका सबै जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्। कम्पनी नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनामा लगानी गर्न केन्द्रित छ। 

वरुण इन्भेस्टमेन्ट सन् २०१५ मा स्थापना भएको हो। आईपीओ निष्कासन गर्न कम्पनी सन् २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ। 

कम्पनीका लगानीकर्ताको जलविद्युत्का अतिरिक्त पर्यटन, उत्पादन, व्यापार र रियलस्टेट क्षेत्रमा लगानी रहेको छ। वरुणको मुख्य लगानीकर्ता रहेको एसजी ग्रुपमा ५३ प्रतिशत सेयर स्वामित्व छ। ग्रुपको एलपीजी बोटलिङ, जलविद्युत् र निर्माण क्षेत्रमा बलियो उपस्थिति छ। 

शिवप्रसाद घिमिरे वरुण र एसजी ग्रुपका अध्यक्ष हुन्। उनको उत्पादन तथा व्यापारमा तीन दशक अनुभव छ। कम्पनीमा घिमिरेको ४६.९८, भोलेश्वर दुलालको ११.२८, प्रमिला दुलालको ७.६० र उमेश ढकालको ६.११ प्रतिशत स्वामित्व छ। 

वरुणले गत वर्ष १ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष १० लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो।


प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्