Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • श्रीनिधि वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न
श्रीनिधि वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न
Terai Report
Terai Report शुक्रबार, पुस २०, २०८०
received_1442715116673206.jpeg

वीरगंज । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १२ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको नगरसभा गृहमा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि. उप्रेतिले देश आर्थिक रुपले विष्म परिस्थितिमा रहको बेला पनि यस संस्थाले राम्रो प्रगति गरेको चर्चा गर्दै आउने दिनमा पनि अझै उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटर अगाडि बढेको उदाहरण दिदै उप्रेतिले सरकारले वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको दाबी समेत गरेका थिए ।

received_6841997671623241704466717.jpeg

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष उप्रेतिले देशभरमा करिब ३० हजार सहकारी रहेकोमा सो मध्ये करिब १ सय सहकारीहरुले गल्ती गरेकै कारण सबै सहकारीहरु बदनाम हुदै गएकोमा त्यस्ता सहकारीहरुबाट सचेत हुन आग्रह गरेका थिए । केही सहकारी भागेको हल्ला पश्चात सबै सदस्यहरुले डराएर आ–आफ्नो सहकारीबाट रकम निकाल्न खोज्दा अन्य सहकारीहरुलाई पनि समस्या भई रहेकोमा चिन्ता जनाएका थिए । सहकारीहरुलाई प्रशिक्षित गर्न राष्ट्रिय सहकारी बैंकले हरेक हप्ताको शुक्रवार अनलाईन प्रशिक्षण दिईरहेकोले त्यसमा सहभागी हुन सुझाउदै अध्यक्ष उप्रेतिले सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा रही कार्य गर्ने सहकारीको उन्नति प्रगति हुदै जाने बताए । कुनै पनि सहकारीले संकलन गरेको निक्षेपमध्ये ८० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ र २० प्रतिशत तरलता राख्नु पर्नेमा श्रीनिधि साकोसले ३६ प्रतिशत तलरता राखेकोको ढुक्क भएर यसमा कारोबार गर्न सदस्यहरुलाई सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तव, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, नेफस्कुनका संचालक सदस्य हरेराम पटेल, सहकारी विकास बोर्डका पूर्व सञ् चालक शम्भु गुप्ता, बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आ.व. २०७९÷०८० मा कुल कारोबार ९७ करोड ४३ लाख ७३ हजार ८ सय ८४ रुपैया रहेकोमा संस्थाको शेयर पूँजी ४ करोड ८३ लाख ८९ हजार ५०० रुपैया, बचत संकलन ६९ करोड ७४ लाख ७९ हजार ३ सय ९७ रुपैया, जगेडा तथा अन्य कोषहरुमा ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया, कर्जा तथा सापटि ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा १ करोड ३१ लाख ४ हजार ३ सय ९१ रुपैया रहेको बताए । साथै संस्थको स्थिर सम्पत्ति वीरगंजको आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा जोडन सफल भएको र सो जग्गामा एक वर्ष भित्र भवन निर्माण गर्ने योजना रहेको बताए ।

received_8859562999889691704466712.jpeg

संस्थाले २०७५ पुस १४ गते देखि नै प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा, एसएमएस बैंकिङ्ग, कलेक्टर एपस, बल्क एसएमएस सुचारु गरेको तथा डिजिटल भुक्तानी गर्ने क्युआर कोड, एटिएम सेवा समेत संचालनमा आएको कार्यकारी अधिकृत चौरसियाले बताए । 

सो अवसरमा संस्थामा उत्कृत बचत कारोबार गर्ने रामायण गिरी, विश्वनाथ प्रसाद, उत्कृष्ट बाल बचत सदस्य आस्था श्रेष्ठ, उत्कृष्ट ऋणि सदस्य रामनारायण प्रसाद तेली, उत्कृष्ट कर्मचारीहरु शान्ता श्रेष्ठ, तेतरी देवी रानामगर र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु कृष्ण यादव, हिरालाल चौरसिया, नेहा उपाध्याय, शुष्मा महर्जन, मेनुका साह, मामता भोलन लगायतकालाई मायाको चिन्हो सहित प्रशंसा पत्रले ले सम्मानित गरिएको थियो ।

उज्जवल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा वीरगंज महानगरपालिकाको सहकारी शाखाका सुनिल कर्ण, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवारज खडका, विस्को साकोसका अध्यक्ष डिल्ली विक्रम कार्की, स्वच्छ साकोसका अध्यक्ष पवन अग्रवाल, राष्ट्रिय सहकारी बैंक लि. वीरगंज शाखाका प्रमुख संजय महतो, जनसंरक्षक साकोसका नरेश चौरसिया, हिमाल साकोसका किरण झा लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो बुधबार, कात्तिक ११, २०८३
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली आइतबार, कात्तिक १, २०८३
तातोपानी नाका तीन दिन खुल्ने
तातोपानी नाका तीन दिन खुल्ने आइतबार, कात्तिक १, २०८३
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत शनिबार, असोज ३१, २०८३
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा शनिबार, असोज ३१, २०८३
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य शनिबार, असोज ३१, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्