Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने : म्यानेजर मुकुल
नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने : म्यानेजर मुकुल
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी बिहीबार, वैशाख २०, २०८१

वीरगंज । भारतको उत्तर प्रदेश ग्रेटर नोयडा गौतमबुद्ध नगर स्थित नोयडा ईन्टरनेश्नल युनिभर्सिटीका अन्तर्राष्ट्रिय भर्ना म्यानेजर मुकेश कुमार मुकुलले नेपालका विद्यार्थीहरुको लागि विशेष छात्रवृतिको व्यवस्था गरिएको बताए ।

बुधवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा मुकुलले भारतको डिल्ली एनसिआरबाट एनएएसि ए प्लसको मान्यता प्राप्त यो युनिभर्सिटीमा नेपालबाट पढन जाने विद्यार्थीहरुलाई बिना कुनै शर्त राखी कोर्षमै ५० प्रतिशत छात्रवृति दिने बताए । ७५ ऐकडमा रहेको सो युनिभर्सिटीमा विद्यार्थीहरुलाई कुनै स्वास्थ्यमा समस्या भएमा ७५० बेडको सुविधा सम्पन्न अस्पताल समेत रहेको बताउदै म्यानेजर मुकुलले सो युनिभर्सिटीमा ६० भन्दा बढी देशका विद्यार्थीहरुले विभिन्न कोर्षहरु पढदै आएको बताए ।

नेपालबाट प्रत्येक वर्ष ४० देखि ५० विद्यार्थीहरु सो युनिभर्सिटीमा भर्ना भई पढदै आएकोमा अब जाने विद्यार्थीहरुलाई राम्रो सुविधा सहितको छात्रावास, पढाईको स्तर देखि लिएर सम्पूूर्ण सुविधाहरु स्तरिय रहेको दाबी गरे ।

सो युनिभर्सिटीमा बिटेक, एमटेक, डिप्लोमा, बिफार्मेसी, बिएसी एमएलटी, शिक्षा शास्त्र, व्यवस्थापन संकाय, नसिङ्ग, कम्प्यूटर साईन्स लगायतका कोषहरु पढाई हुने गरेको बताए । सोयुनिभर्सिटीले नेपालमा रहेको त्रिभुवन युनिभर्सिटी लगायतका युनिभर्सिटीहरु सँग समन्वयमा पढाउने भएकोले त्यहाँको सर्टिफिकेटहरु नेपालमा मान्य रहेको समेत मुकुलले बताए ।

सो युनिभर्सिटीमा पढेर पास हुने विद्यार्थीहरुलाई भारतको उत्कृष्ट अस्पताल, कम्पनिहरुमा जागिरको लागि सिफारिस गर्ने गरेको समेत मुकुलले बताए । 


प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
20 20
थप शिक्षा
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि
डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि आइतबार, असार २२, २०८२
एसईईको नतिजा असारको तेस्रो साता
एसईईको नतिजा असारको तेस्रो साता बिहीबार, असार ५, २०८२
बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण
बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण सोमबार, वैशाख २९, २०८२
प्रसौनीमा २२९ जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण
प्रसौनीमा २२९ जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण शनिबार, वैशाख २७, २०८२
विद्यालय व्यवस्थापन समिति गठन गर्न वीरगञ्ज महानगरको निर्देशन
विद्यालय व्यवस्थापन समिति गठन गर्न वीरगञ्ज महानगरको निर्देशन शनिबार, वैशाख २७, २०८२
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल शुक्रबार, वैशाख १९, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्