Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली सिपाही गिनिज बुकमा पाँचौंपटक नाम लेखाउन सफल
नेपाली सिपाही गिनिज बुकमा पाँचौंपटक नाम लेखाउन सफल
Terai Report
Terai Report आइतबार, जेठ २७, २०८१

काठमाडौँ । नेपाली सेनाका सिपाही हरिचन्द्र गिरी पाँचौंपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । यसअघि विभिन्न चार वटा विधामा विश्व कीर्तिमान राखिसकेका उनले ‘मस्ट स्किप्स् अन एन अप्राइट टायर इन वान मीनेट’ विधामा विश्व रेकर्ड बनाएका हुन् । 

उनले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मीनेटमा १२० पटक ‘स्किपिङ’ खेलेर विश्वलाई नै चकित बनाएका छन् । यस विधामा विश्व कीर्तिमान राखेर उक्त बुकमा नाम लेखाउने उनी पहिलो व्यक्ति हुन् । उनले सर्वप्रथम हातले टेकेर भर्याङको ५० खुड्किला १२ मीनेट ६५ सेकेण्डमा पूरा गर्दै बुकमा नाम लेखाएका थिए । 

स्विजरल्याण्डको केभिन डेलकोको नाममा रहेको सो रेकर्डलाई आफ्नो नाममा गर्दै गिनिज वर्ल्ड रेकर्डको यात्रा शुरु गरेका उनी त्यतिमै रोकिएनन् । मुलुकलाई विश्वमाझ चिनाउने हुटहुटी भएका उनले सन् २०२२, मे ४ मा अर्को रेकर्ड आफ्नो नाममा गरे । 

उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखी हातले टेकेर सबैभन्दा छिटो ५० मीटर हिँड्ने नयाँ कीर्तिमान बनाए । झाङ सुआङको २६ मीनेट ९ सेकेण्डको कीर्तिमानलाई केही सेकेण्डले पछि पार्दै २५ मीनेट ५८ सेकेण्डमा रेकर्ड बनाए । 

त्यसलगत्तै आफ्नो खुट्टाबीच फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मीटर हिँड्ने कीर्तिमान पनि बनाए । जुन ४ मीनेट ४९ सेकेण्डमा पूरा गरेका थिए । तीन वटा रेकर्ड कायम गरेपछि पनि अर्को रेकर्डको भोका रहेका गिरीले केबल २५ मीनेट ३ सेकेण्डमा हातमा ७५ वटा खुड्किला झरेर चौंथो रेकर्ड कायम गरेका हुन्  । साभार : जन आस्था 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक शुक्रबार, जेठ १, २०८३
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे शुक्रबार, जेठ १, २०८३
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो शुक्रबार, जेठ १, २०८३
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा शुक्रबार, जेठ १, २०८३
चिनी निर्यातमा भारतको प्रतिबन्ध
चिनी निर्यातमा भारतको प्रतिबन्ध शुक्रबार, जेठ १, २०८३
छानबिनको दायरामा तिस हजार पदाधिकारी
छानबिनको दायरामा तिस हजार पदाधिकारी शुक्रबार, जेठ १, २०८३
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्