Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
तराई रिपोर्ट टि. भि.
  • Home
  • तराई रिपोर्ट टि. भि.
  •  ‘दुल्हनिया लण्डन से लाएंगे’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
 ‘दुल्हनिया लण्डन से लाएंगे’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
दिपेन्द्र गिरी
दिपेन्द्र गिरी शनिबार, वैशाख ३, २०७९
खेसरीलाल यादव र बेलायती अभिनेत्री ग्रेस रोज्स ।

वीरगंज । खेसरीलाल यादवका फ्यानका लागि ठूलो खुसीको खबर आएको छ । जुन चलचित्रलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका थिए । उक्त चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ । दुल्हनिया लण्डन से लाएंगे को ट्रेलर सार्वजनिक भएको भारतीय मिडियाले जनाएको छ । जसमा खेसरीलाल यादव विदेशी म्याडमलाई मन पराइरहेको देख्न सकिन्छ ।

यस फिल्ममा खेसरीलाल यादव, मधु शर्मा र गोरी ममको भूमिकामा आएकी बेलायती अभिनेत्री ग्रेस रोज्सको अभिनय रहनेछ । भोजपुरीको उच्च बजेटको फिल्मको ट्रेलर रंगीला युट्युब च्यानलमा शेयर गरिएको छ । यो देखेर यो ट्रेलरमा लाखौं भ्युज र लाइक आएका छन् ।

फ्यानहरू ट्रेलरको उत्सुकताका साथ पर्खिरहेका थिए र खेसरीलाल यादवलाई विदेशी मैडमसँग रोमान्स गरेको हेर्न आतुर थिए। खेसरीलाल यादवको यो फिल्मको ट्रेलरलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । उनले यस ट्रेलरलाई उत्कृष्टको ट्याग समेत दिएका छन् । यस फिल्ममा खेसरीलाल यादवले दुल्हनियालाई लण्डनबाट ल्याउने केटाको भूमिका निर्वाह गरेका छन् ।


 


प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
थप तराई रिपोर्ट टि. भि.
बालेन्द्रकाे 'जय महाकाली' सार्वजनिक
बालेन्द्रकाे 'जय महाकाली' सार्वजनिक बिहीबार, चैत १२, २०८२
राष्ट्रियसभा बैठक [live]
राष्ट्रियसभा बैठक [live] सोमबार, साउन २१, २०८१
वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह संगको अन्तर्वार्ता
वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह संगको अन्तर्वार्ता आइतबार, जेठ २९, २०७९
सुरेश केडिया अपहरण काण्डमा दुई भारतीय नागरीक पक्राउ
सुरेश केडिया अपहरण काण्डमा दुई भारतीय नागरीक पक्राउ शुक्रबार, चैत २५, २०७८
लोकप्रीय
  • Week
  • Month
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
रौतहटमा योजनाको अनुगमन तीव्र
रौतहटमा योजनाको अनुगमन तीव्र
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्