Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • विद्यालयको पहुँचमा पुग्न नसकेका अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने
विद्यालयको पहुँचमा पुग्न नसकेका अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने
Terai Report
Terai Report आइतबार, फागुन ४, २०८१

सर्लाही । सर्लाहीमा विद्यालयको पहुँचमा पुग्न नसकेका २० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान हुने भएको छ। सर्लाहीको हरिपुर, ईश्वरपुर, गोडैता र बलरा नगरपालिकामा बहुअपांगता भएका बालबालिकाहरूलाई शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि साक्षरता सहजकर्तालाई घरमै पठाएर शिक्षा प्रदान गरिने छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामीण नारी उत्थान संघ हरिपुर तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवामा संयुक्त रूपमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत बहुअपांगता भई विद्यालयको पहुँचमा जान नसक्ने बालबालिकाहरूलाई घरमै शिक्षा प्रदान गरिने छ ।

ग्रामीण नारी उत्थान संघका कार्यक्षेत्र पर्ने हरिपुर नगरपालिकाका ३ जना र ईश्वरपुर नगरपालिकाका ७ जना  र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कार्यक्षेत्र पर्ने बलरा र गोडैता नगरपालिका गरी १० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने  ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बताउनु भयो ।

बहुअपांगता भई विद्यालयको पहुँचमा जान नसक्ने बालबालिकाहरूलाई घरमै शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले शारीरिक अपाङ्गता, दृश्यसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धि अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता, स्वर र बोलाई सम्बन्धि अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई समेत नेपाल सरकारको संविधानमा आधारभूत शिक्षा अनिवार्य भएता पनि अझै विद्यालय वा कुनै श्रोत विद्यालयहरूमा हाल सम्म भर्ना हुन नसकेको अवस्थामा सर्लाहीमा प्रथम पटक यो अभ्यास गरिएको छ ।  

हरिपुरका ३ जना र ईश्वरपुरका ७ जना  तथा गोडैता र बलराका १० जना साक्षरता सहजकर्तालाई घरमै विद्यालय सञ्चालन सम्बन्धि ५ दिने तालिम सर्लाही नयाँ रोडको सीता प्यालेसमा तालिम प्रदान गरिसकेको छ । अब बालबालिकाहरूको घरमै विद्यालय गई नेपाल सरकारको एकिकृत पाठ्यक्रममा  आधारित कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमको आधारमा घरमै विद्यालय सञ्चालन गरेर बहु अपाङ्गता भएका बालबालिकाले सजिलै सिक्न अपाङ्गता मैत्री वातावरणमा कक्षा सञ्चालन गरि बालबालिकाको शिक्षामा पहुँच बढाउने ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष चालिसेले बताउनु भयो । सहजकर्ताहरूले ३ वर्ष सम्म निरन्तर पढाउने तथा ३ कक्षा पूर्ण भएपछि पछि ती बालबालिकालाई अपाङ्गमैत्री विद्यालयमा जोडिने छ ।

तालिमको सहजिकरण सेभ द चिल्ड्रेन बर्दिबासबाट राम बहादुर साह र रुवाका शम्भु साह तेलि र राम विश्वास चौधरी त्यस्तै आर आर पिकेका चन्द्रशेखर सहनी र महेश कुमार मण्डलले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालनको क्रममा हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर राय द्वारा अनुगमन समेत गरिएको थियो ।  सो कार्यक्रममा रुवा बाट १० जना र आर आर पिके बाट १० जना गरि जम्मा २० जना सहजकर्ता सहभागिता भएको थियो ।  तालिमको समापन ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपानेले गर्नुभयो । 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
20 20
थप शिक्षा
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि
डलफिन एजुकेशन कन्सलटेन्सीको शाखा अब वीरगंजमा पनि आइतबार, असार २२, २०८२
एसईईको नतिजा असारको तेस्रो साता
एसईईको नतिजा असारको तेस्रो साता बिहीबार, असार ५, २०८२
बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण
बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री वितरण सोमबार, वैशाख २९, २०८२
प्रसौनीमा २२९ जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण
प्रसौनीमा २२९ जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण शनिबार, वैशाख २७, २०८२
विद्यालय व्यवस्थापन समिति गठन गर्न वीरगञ्ज महानगरको निर्देशन
विद्यालय व्यवस्थापन समिति गठन गर्न वीरगञ्ज महानगरको निर्देशन शनिबार, वैशाख २७, २०८२
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल शुक्रबार, वैशाख १९, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्