Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • खडेरीले ब्याडमै सुक्न थाल्यो धानको बिउ
खडेरीले ब्याडमै सुक्न थाल्यो धानको बिउ
Terai Report
Terai Report बुधबार, असार ३२, २०८२

बारा — बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वा गाउँमा पानीको अभावमा धानको बिउ ब्याडमै सुक्न थालेको छ । अन्न भण्डारको रुपमा रहेको मधेसमा हिउँददेखि अहिलेसम्म पानी परेको छैन । 

असार बितिसक्दा समेत पानी नपरेपछि रोपाइँ हुन सकेको छैन । जिल्लामा सिँचाइ सुविधा नभएको ठाउँको खेत सुकेको छ । धानको ब्याड घामको रापले डढेको छ । ट्युबेलको पानी समेत सुकेको छ । पानीको सतह घटेपछि डिप ट्यूबेल तथा चापाकलमा पानी आउन छाडेको छ । ‘बाँच्ने आधार पानी पिउनेदेखि अन्न उत्पादनको लागि सिँचाइ पनि छैन ।

ब्याड खेतमै सुक्यो,’ सिम्रौनगढ ८ कचोर्वाका नकछेद यादवले भने, ‘कसरी बाँच्ने ?’ सर्वसाधारणले पिउने पानीको समस्या टार्न ठाउँ ठाउँमा सार्वजनिक स्थलमा गाडिएको डिप ट्युबेलको पानी भर्न लाम लाग्नु परिरहेको छ । एउटै ट्युबेलमा आलोपालो पिउने पानी र सिँचाइका लागि खेतमा पानी लगाइरहेको छ । मधेस सरकारले प्रदेशका ८ जिल्लालाई सुक्खा तथा संकटकालीन क्षेत्र घोषणा गरिसकेको छ । 

उता पर्सा जिल्लामा पिउने पानीको समस्या टार्न प्रदेश सरकारले वीरगन्जसहित पर्सा जिल्लाका लागि ८ वटा दमकल नेपाली सेनालाई वितरण गरेको छ । पानीको स्रोत रहेको चुरे क्षेत्रमा अनियन्त्रित बालुवागिट्टी दोहन र जंगल मास्नाले खोला खोल्सी, पैनीमा पानी छैन । पैनीसमेत अतिक्रमणमा परेको छ । स्थानीय तहले आफ्नो आम्दानी बढाउन चुरे क्षेत्रको खोला बालुवा गिट्टीका लागि ठेक्का दिँदा त्यहाँ अनियन्त्रित र जथाभावी कटान गर्दा पानीको मुहान सुक्ने अवस्थामा पुगेका हुन् ।  

जिल्ला प्रशासन कार्यालय बाराले गत सोमबार पानीको स्रोत र वितरण प्रणालीबारे पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला सबैलाई बैठक डाकेर सर्वपक्षीय छलफल गर्दै पालिकालाई पानीको स्रोत जुटाउन सिँचाइ व्यवस्थापनका लागि दबाब दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार पालिकाहरुले सिँचाइसहित पिउने पानीको व्यवस्थापन गर्नका लागि स्रोत जुटाउन पर्याप्त बजेट छुट्याउन नसकिरहेको अवस्थामा सरोकारवालासित यस्तो छलफल गरिएको हो । 

विद्युत् आपूर्ति नियमित नहुँदा र भोल्टेजको समस्या भएपछि त्यसको विकल्पमा ट्युबेलबाट पानी तान्न बजारमा पम्पीसेटको बिक्री बढेको छ । उता ट्युबेल गाड्न पाइपको पनि बिक्री बढेको छ । साभार : इकान्तिपुर

 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्