Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ : आईजीपी कार्की
लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ : आईजीपी कार्की
Terai Report
Terai Report शनिबार, असार ६, २०८३

झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा कार्कीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अघि बढाइने बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा लागूऔषधको जोखिमका दृष्टिले देशकै संवेदनशील जिल्लामध्ये एक रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै तहका निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँल तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालगायतले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

अभियानका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार झापामा हाल २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा पाँच महिला सुधार केन्द्रसहित ४२ वटा सुधार केन्द्र सञ्चालनमा रहेका छन् । लागूऔषधको बढ्दो प्रयोग र त्यसबाट सिर्जित सामाजिक चुनौती न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा समुदायबीचको सहकार्यलाई अभियानले थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा
वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा बुधबार, असार ३, २०८३
प्रहरी समायोजनमा संघ–प्रदेश टकरावको संकेत
प्रहरी समायोजनमा संघ–प्रदेश टकरावको संकेत बुधबार, असार ३, २०८३
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न स्थलगत अध्ययन
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न स्थलगत अध्ययन बुधबार, असार ३, २०८३
विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्छ : प्रदेश प्रमुख लाभ
विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्छ : प्रदेश प्रमुख लाभ बुधबार, असार ३, २०८३
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी बुधबार, असार ३, २०८३
‘बजेटको सफलता कार्यान्वयनले निर्धारण गर्छ’
‘बजेटको सफलता कार्यान्वयनले निर्धारण गर्छ’ मंगलबार, असार २, २०८३
लोकप्रीय
  • Week
  • Month
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
बर्दिबासमा स्थिति तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
रौतहटमा योजनाको अनुगमन तीव्र
रौतहटमा योजनाको अनुगमन तीव्र
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्