Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाज
  • Home
  • समाज
  • निर्माणाधीन कल्भर्टको खाडलमा डुबेर दुई बालिकाको मृत्यु
निर्माणाधीन कल्भर्टको खाडलमा डुबेर दुई बालिकाको मृत्यु
Terai Report
Terai Report मंगलबार, साउन १२, २०८३

बीरगंज । वीरगञ्ज महानगरपालिका–२६ सुगौली बिर्तामा निर्माणाधीन (पुल) कल्भर्टको खाडलमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका दुई छोरीहरू ५ वर्षीया पुचकी ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ४ देखि ५ बजेको समयमा अभिभावकसँगै खेततर्फ गएका र घरबाहिर खेलिरहेका बालिकाहरू एकाएक बेपत्ता भएका थिए । बालिकाहरू हराएपछि परिवार र स्थानीयवासीले नजिकका टोल तथा खेतबारीमा खोजी गर्नुका साथै रातिनै प्रहरीलाई समेत खबर गरेका थिए ।

खोजी गर्ने क्रममा आज (मङ्गलबार) बिहान निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीभित्र दुवै बालिका डुबेको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । बालिकाहरू कुन परिस्थितिमा खाल्डोसम्म पुगेर डुबे भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एकै परिवारका दुई नाबालक छोरीहरूको अकालमा मृत्यु भएपछि सुगौली बिर्ता गाउँ शोकमग्न बनेको छ । निर्माणाधीन क्षेत्रमा आवश्यक सुरक्षा घेरा वा छेकबार नलगाएकै कारण यो दुर्घटना भएको भन्दै स्थानीयवासीले सम्बन्धित ठेकेदार र निकायको लापरबाहीप्रति कडा आक्रोश र गुनासो व्यक्त गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाज
देवानगञ्जमा फेरि दुई पक्षीय झडप, घरेलु हतियारसहित आक्रमणमा
देवानगञ्जमा फेरि दुई पक्षीय झडप, घरेलु हतियारसहित आक्रमणमा मंगलबार, साउन १२, २०८३
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव शनिबार, साउन ९, २०८३
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह शुक्रबार, साउन ८, २०८३
जन्मदिन मनाउन गएका किशोर आठ दिनदेखि बेपत्ता
जन्मदिन मनाउन गएका किशोर आठ दिनदेखि बेपत्ता शुक्रबार, साउन ८, २०८३
सिराहामा प्रहरीको गोली लागेर दुई जना घाइते, ६ जना पक्राउ
सिराहामा प्रहरीको गोली लागेर दुई जना घाइते, ६ जना पक्राउ बिहीबार, साउन ७, २०८३
मौसमजन्य विपतमा कृषि : सावधानी अपनाए टर्छ क्षति
मौसमजन्य विपतमा कृषि : सावधानी अपनाए टर्छ क्षति बुधबार, साउन ६, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्