Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निमन्त्रणा
प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निमन्त्रणा
Terai Report
Terai Report मंगलबार, साउन १२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो दिइसकेको भारतीय विदेशमन्त्रालयले औपचारिक जानकारी गराएको छ ।

भारतीय विदेशमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहको भारत भ्रमणको निम्तो दिएको बताएका हुन् । उनले प्रधानमन्त्री शाहको भ्रमण हुने अपेक्षा गरेका छन् ।

प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमान बेनको गोप्य भेटवार्ताबारे पनि पत्रकारको प्रश्नमा कुनै जानकारी नरहेको जैसवालले प्रष्ट्याएका छन् । केहीअघि बेन सडक मार्ग हुँदै गोप्यरुपमा दिल्ली पुगेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेको समाचार बाहिरिएको थियो । यही सन्दर्भमा पत्रकारको जिज्ञासामा भारतीय विदेशमन्त्रालयका प्रवक्ता जैसवालले कुनै जानकारी नरहेको बताएका थिए । बेनको भ्रमणमा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे कुरा भएको सार्वजनिक समाचारहरुमा उल्लेख थियो ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून सोमबार, साउन ११, २०८३
एमाले र नेकपाबिच तीन बुँदे सहमति
एमाले र नेकपाबिच तीन बुँदे सहमति शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा शनिबार, साउन ९, २०८३
२५ महिना लामो ‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा ओली-प्रचण्ड
२५ महिना लामो ‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा ओली-प्रचण्ड मंगलबार, साउन ५, २०८३
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने मंगलबार, साउन ५, २०८३
२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै
२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै सोमबार, साउन ४, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्