Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • गण्डकको समस्या वारे दीर्घकालीन रूपमा समाधान गर्न सान्सद चौधरीद्वारा पहल
गण्डकको समस्या वारे दीर्घकालीन रूपमा समाधान गर्न सान्सद चौधरीद्वारा पहल
Terai Report
Terai Report मंगलबार, पुस १९, २०७९

नवलपरासी । नवलपरासीमा गण्डक नहरमा देखिएको समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न संघीय सांसद विनोद चौधरीले पहल अघि बढाउनुभएको छ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित सांसद चौधरीले गण्डक नहरको चौतर्फी रुपमा समस्या समाधान गर्न भारतीय सम्वन्धीत निकाय मार्फत पहल कदमी अघि बढाउनुभएको हो । 
जनप्रतिनिधीको रुपमा सांसद चौधरीले भारतिय दुतावास मार्फत भारतियको सिंचाई सम्वन्धी निकायमा गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरूको पुर्ण कार्यान्वयन साथै गण्डकबाट सिर्जित समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गर्नुभएको छ । 
गण्डक कमाण्ड क्षेत्रमा तीन हजार एकड जग्गामा सिंचाईका लागि डीपीआर स्वीकृत गरी छिटोभन्दा छिटो सिचाईका लागि संरचना निर्माण गर्न सांसद चौधरीले भारतिय पक्ष संग अनुरोध गर्नुभएको छ । यसैगरी बाँकी १५ हजार एकड जमिनको डीपीआर पनि नेपाल पक्षले तयार गरी भारतीय पक्षलाई बुझाएको छ । डीपीआर छिटो स्वीकृत गरी गण्डक सन्धि अनुसार कार्यान्वयन गर्न सांसद चौधरीले पत्र मार्फत भारतिय सरकार संग अनुरोध गनुभएको हो ।
यस क्षेत्रकै एकमात्र सूर्यपुरा पावर हाउस सञ्चालनका लागि न्यूनतम प्रवाह आवश्यक १० हजार क्युसेक छ । गण्डकबाट भारतीय पश्चिमी मुख्य नहरमा पावर हाउसको डाउनस्ट्रीम एस्केप नहर छ । भारतीय पक्षले एस्केप नहरबाट नदीमा थप पानी छोड्न सक्छ । त्यसैले नेपालको हितको लागि बहुमूल्य जलविद्युत उत्पादन गर्न न्यूनतम प्रवाह (हिउँद र वसन्त) १० हजार क्युसेक कायम गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी अनुरोध पत्रमा गण्डक पश्चिमी मुख्य नहरमा एक लेन पुल छ । यो हुलाकी राजमार्गको चौराहको बिन्दु हो । नेपालले हुलाकी राजमार्गको स्तरोन्नति गरिरहेको छ, यो स्तरोन्नतिका लागि भारतले पनि आर्थिक सहयोग गरिरहेको छ । पूरै हुलाकी राजमार्ग डबल लेनको लागि बनाइएको छ, चौराहेको पुल एक लेनको छ । ३३ आरडीमा दोहोरो लेनको पुल निर्माण गर्न अनुरोध उल्लेख गरिएको हो ।
अनुरोध पत्रमा रायपुरवाखोलामा दुईवटा पुल निर्माण; जुन बाढीले वगायो भन्ने विषयमा द्विपक्षीय बैठकमा छलफल भइसकेको छ । आयोजना प्रभावित जनताको आवतजावतका लागि दुईवटा पुल पुनर्निर्माण गर्न अनुरोध गरिएको छ । 
गण्डक आयोजनाको भारतीय पश्चिमी मुख्य नहरले उत्तरदेखि दक्षिणतिर बग्ने धेरै स्थानीय नालाहरू पार गर्दछ । WMC    डब्लु एम. सी. मा नहर साइफनको सीमित संख्याको कारणले खेती योग्य जमीनमा डुबान हुन्छ र बर्षेनी मनसुनको समयमा WMC  डब्लु एम. सी. को माथिको बाली डुबानका कारण बालीनालीको नोक्सानी कम गर्न    5Rd\, 16 Rd\ / 24 Rd\ मा साइफनहरू नियमित सफा गर्न अनुरोध गरिन्छ । यस समस्याको दीर्घकालीन समाधानका लागि साइफनमा थप ब्यारेल राखेर थप साइफन निर्माण गर्ने वा विद्यमान साइफनको क्षमता बढाउने सम्भाव्यता अध्ययन गर्न पनि अनुरोध पत्रमा उल्लेख गरिएकोछ । 
पश्चिमी नेपाल नहरको कमाण्ड क्षेत्रमा झरही र धनेवा गरी दुईवटा मुख्य खोला छन्। यी दुई खोला भारत–नेपाल सीमानाको माथिल्लो भागमा मिल्छन् । नेपालमा करिब ८० मिटर लम्बाइ भएको पुल छ । भारतीय भू–भागमा बग्दा झरही खोलाको चौडाइ एकदमै कम छ, जसले गर्दा निस्कने क्षमतामा ह्रास आएको छ । घटेको डिस्चार्ज बोक्ने क्षमताले नेपालमा पानीको सतह बढाएर ठूलो क्षेत्रफलमा धानबाली डुबानमा परेको छ । त्यसैले भारतीय भू–भाग खोलाको चौडाई कायम गर्न अनुरोध पत्रमा उल्लेख छ ।
वर्षेनि बाढीले नेपालमा ठूलो क्षेत्रफलको बालीनाली क्षति पु¥याएको छ। सन्धि अनुसार क्षतिपूर्ति रकम गण्डक सन्धिको दफा ३ र ८ बमोजिम द्विपक्षीय बैठकमा प्रमाणसहित २ अर्ब ९३ करोड दाबी गरिएको छ । त्यसैबेला नेपाल सरकारले तत्काल बाढीपीडितलाई उक्त मुआब्जा बापतको रकम दिन समेत भारतिय सरकारसंग सांसद चौधरीले पठाएको पत्रमा उल्लेख गरिएको छ । 


प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तापक्रममा नयाँ रेकर्डको चेतावनी
तापक्रममा नयाँ रेकर्डको चेतावनी बिहीबार, जेठ १४, २०८३
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ १२, २०८३
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्