Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बिन्दबासिनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न
बिन्दबासिनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न
Terai Report
Terai Report आइतबार, वैशाख १६, २०८१

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ बीरगंज एण्ड क्युरिटी र माट्रिका आई केयर फाउन्डेशन बीरंजको सहयोगमा सम्पन्न शिविरबाट ६५५ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।

जस मध्ये १४५ जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ । शिविरमा डा. आर.पी. खेतान, डा. मनोरञ्जन यादव, डा. निरज सिंह, मुटु रोग विशेषज्ञ डा. राधा भटराई, डा. मनिषा पटेल, डा. प्रगती कर्ण, लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए ।

अहमदिया सँघ नेपालका कोषाध्यक्ष इसरायल अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी, विशिष्ट अतिथि माट्रिका आँखा अस्पतालका डा. आर.पी. खेतान, लायन्स क्लबका बलिराम श्रेष्ठ, पवन मितल लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
20 20
थप स्वास्थ्य
पर्साको पोखरियामा पनि हैजा संक्रमण पुष्टि
पर्साको पोखरियामा पनि हैजा संक्रमण पुष्टि बुधबार, भदौ ११, २०८२
नेशनल मेडिकल कलेजद्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न
नेशनल मेडिकल कलेजद्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न शुक्रबार, साउन २४, २०८२
विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न
विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न बिहीबार, साउन २३, २०८२
जगरनाथपुर गाउँपालिका र नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच विशेष सम्झौता
जगरनाथपुर गाउँपालिका र नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच विशेष सम्झौता बुधबार, साउन २२, २०८२
नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीज/ हुलास इन्फ्रा लिमिटेड बीच सम्झौता सम्पन्न
नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीज/ हुलास इन्फ्रा लिमिटेड बीच सम्झौता सम्पन्न शुक्रबार, साउन १७, २०८२
स्वास्थ्य बीमा : देशभरका ३८४ स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ तोकियो
स्वास्थ्य बीमा : देशभरका ३८४ स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ तोकियो आइतबार, असार २९, २०८२
मधेशमा पहिलो बाल डेन्टल क्लिनिक वीरगंजमा सञ्चालनमा
मधेशमा पहिलो बाल डेन्टल क्लिनिक वीरगंजमा सञ्चालनमा आइतबार, असार २२, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्